संजिव गहतराज । नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला किमटिकाे तयारी बैठक सम्पन्न गरेकाे छ । यहि असाेज १२ गते कपिलवस्तुकाे वाणगंगा नगर भेला गर्नका लागि तयारी बैठक आयाेजना गरिएकाे हाे ।
देशिय बिदेश शक्तिहरूकाे चलखेलले अध्यादेश ल्यायर पार्टि बिभाजन भएकाे भए पनि पाटिलाई कुनै असर नगरकाे नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा बाणगंगा नगरपालिका उप प्रमुख चक्र अर्यालले बताउनुभयाे । समाजिक असमानता,जातिय छुवाछुत, बिभेदका बिरूद्ध नेकपा एमाले सधै अग्रपंक्ति रहेर संघर्ष पाटि भएकाे सुर्य चिन्ह अंकित झण्डामा गाेलबद्ध हुनुपर्ने नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य अर्यालले जाड दिनुभयाे ।
जातिय छुवाछुत आजकाे समयमा उन्नत हिसाबले हुने गरेकाेले सर्बप्रथम दलितहरू संगठित हुनुपर्ने नेपाल उत्पिडित जातिय मुक्ति समाज लुम्बनि प्रदेश सचिव चन्द्र बहादुर गहतराजले बताउनु भयाे ।
भेलामा आफ्नाे तर्फबाट सम्पुर्ण सहयाेग गर्ने नेकपा एमाले वाणगंगा नगर अध्यक्ष युवराज पाेख्रेलले जाेड दिनुभयाे । नगर भेलामा महिलाहरूकाे सहभागितालाई पनि बढाउनुपर्ने नेकपा एमाले जिल्ला कमिटि सचिवालय सद्स्य निशा परियार बताउनुभयाे । वाणगंगा नगरकाे भेला बाणगंगा क्यामपस सभा हलमा आयाेजना गिरने नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला किमटि अध्यक्ष टीका बि.कले गर्नुभएकाे कार्यक्रम संचालन पुर्ण बहादुर परियारले गर्नुभएकाे थियाे ।