Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

राधे श्याम ढाडिको अध्यक्षतामा ३१ सदस्य मुक्ति समाज गठन


राधे श्याम ढाडिको अध्यक्षतामा ३१ सदस्य  मुक्ति समाज गठन
  • संजीव गहतराज । सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका ११ नम्बर वडाको वडा भेला सम्पन्न भएको छ । नेकपा ऐमाले निकट दलित सुमदायहरुको भेलाले अध्यक्ष राधे श्याम ढाडि, बरिष्ट उपाध्यक्ष बिक्रम चमार, उपाध्यक्ष कमला सुनार, सचिव ललिता धोवि, सह सचिव जनक नेपाली, कोषाध्यक्ष खेमराज ढाडी सहित ३१ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन गरेको छ ।

कार्यक्रममा सामन्ती संस्कारको रुपमा रहेको जातीय छुवाछुत अन्तको लागि सबै एक जुट भई संगठन निमार्ण गर्नुपर्ने र सुर्य चिन्ह अंकीत नेकपा ऐमालेलाई निवार्चनमा मत दिई पहिलो पर्टी बनाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव चन्द्र बहादुर गहतराजले जोड दिनुभयो । समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म नेकपा ऐमाले विजयी बनाउनपर्नेमा नेकपा ऐमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै समाजमा यस्ता रुढीवादी अन्धविश्वास प्रम्परा र संस्कारहरुलाई जरैबाट उखलेर फाल्नु पर्ने नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा लुम्बनी प्रदेश सांसद अर्जुन के.सीले बताउनु भयो ।

सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्नेमा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारु, नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर अध्यक्ष जगत पौडेल, नेकपा ऐमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य महादेव पोखे्रल, नेपाल उत्पीडित जातीय मुक्ति समाज शिवराज नगर उपाध्यक्ष टिका वि.क सचिवालय सदस्य प्रेम सुनार, नेकपा एमाले नेता तथा समाज सेवि शम्भु रायमाझि, राम प्रसाद चौधरीले जोड दिनुभयो ।

कार्यक्रम नेकपा ऐमाले शिवराज नगरपालिका वडा नं.११ वडा अध्यक्ष इन्द्र प्रताप सेनको स्वागत, नेपाल उत्पीडित जातीय मुक्ति समाज शिवराज नगर कमिटि सदस्य शुभावती कोरीको अध्यक्षता र संजीव गहतराजले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline