Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

प्राचिन सभ्यता र धार्मीक महत्व जोगाउन फुटबल प्रतियोगिता बिजेतालाई ५१ हजार


प्राचिन सभ्यता र धार्मीक महत्व जोगाउन फुटबल प्रतियोगिता बिजेतालाई ५१ हजार

संजीव गहतराज। चन्द्रौटमा सर्बाधिक १ लाखको प्रथम पुरस्कार राशि रहेको भलिवल प्रतियोगिता हुदै गर्दा आफ्नो इतिहास जोगाउनका लागि शिवराज नगरपलिका वडा नं.९ मा प्रत्येक घर घरबाट चन्दा संकलन गरि फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ । बुट्वलमा रहेको जितगढी पछिको किल्लाको रुपमा अनुमान गरिएको आफैमा प्राचिन सभ्यता बोकेको र धार्मिक रुपमा पनि महत्व बोकेको क्षेत्र शिवगढीलाई प्रचार प्रसार गर्नका लागि प्रत्येक घरधुरीबाट, विदेशमा बस्ने गाऊका खेलाडी भाईहरुसंग र दैनिक ज्याला, मिस्त्रीहरु गर्ने ब्यक्तीहरु संग चन्दा संकलन गरि प्रतियोगिता आयोजना गर्न लागिएको आर्थिक संकलन समिति संयोजक अभिनाष रोकामगरले जानकारी दिनुभएको छ । समुन्द्री सतह देखि ९५४ मिटर अग्लो स्थानमा रहेको किल्लामा युद्ध सामाग्रि तोप भेटिए पछि नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिई लगेको र शिवगढी क्षेत्र आफैमा ऐतिहासिक महत्व बोकेकोले यसको प्रचार प्रचार गर्नका लागि विगत ११ वर्ष देखि फुटवल प्रतियोगिता आयोजना गर्दै आईरहेको आयोजक गोल्डेन स्टार युवा क्लब बानियाभारले बताएको छ ।
बिजया दशमीको अवसरमा शिवगढी नक आउट महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत बताईएको छ । गोल्डेन स्टार युवा क्लब बानियाभारले यहि असोज १२ गते देखि २७ गते खेल संचालन गर्ने भएकोले टिम दर्ता गर्नका लागि पत्रकार सम्मेलन मार्फत अनुरोध समेत गरीएको छ ।
पुर्व पच्शिम राजमार्ग देखि २ किलो मिटर भित्र शिवराज नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने बानियाभारले बिगत ११ बर्ष अगाडी देखि बिजया दशमीमा खेललाई निरन्तरता दिदै आएको हो । कोभिडका कारण २ बर्ष स्थगित भएको यो खेल कोविड १९ कम भए संगै यस बर्ष निरन्तरता दिने आयोजकले निर्णय गरेको क्लवका अध्यक्ष ईश्वर गीरीले बताउनुभएको छ ।
खेलकुदको माध्येमबाट ऐतिहासिक तथा धार्मिक क्षेत्र शिवगढीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गराउने, खेल क्षेत्रमा सरोकारबालाहरुको बिशेष गरी आधिकारीक निकाय एन्फा समेतको चासो र जिम्मेबारी बड्न गई स्थानीय क्षेत्रको खेलकुदमा संस्थागत खेलाडीहरुमा पेशागत तथा व्यक्तिगत बिकाश गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको क्लबले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेताले नगद रु ५१, हजार कप मेडल र प्रमाणपत्र उपबिजेताले नगद रु २५,हजार मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । सेमिफाईनल प्रवेश दुवै टिमलाई नगद ५ हजार ५ हजार पाउने आर्थिक संकलन समिति संयोजक अभिनाष रोकामगरले जानकारी दिनुभएको छ ।
महिलातर्फ बिजेताले १५ हजार नगद कप मेडल र प्रमाण पत्र दोस्रोले नगद ६ हजार कप मेडल र प्रमाण पत्र पाउने छ खेलमा सहभागीताको लागी असोज १० गते बेलुकी छ बजे सम्म दर्ता गर्न सकिने आयोजकले संस्थाका सल्लाहकार बिक्रम के सि ले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline