Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

संविधान दिवस मनाउन स्थानीय तहलाई सरकारको परिपत्र


संविधान दिवस मनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं– सरकारले जिल्ला समन्वय समितिसहितका स्थानीय तह र सबै सरकारी तथा सार्वजनिक निकायलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संविधान दिवस मनाउन परिपत्र गरेको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसहित विभाग, आयोजना, परियोजना, प्रतिष्ठान र सबै सरकारी तथा सार्वजनिक निकायलाई २, ३ र ४ असोजमा संविधान दिवस मनाउन परिपत्रमार्फत अनुरोध गरेको हो ।परिपत्रअनुसार स्थानीय तहस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालयले राष्ट्रिय झन्डा एवं दिवस केन्द्रित ब्यानर सजाई कार्यालय र परिसर सफाइ गर्नुपर्नेछ ।

 

स्थानीय तहले सम्बन्धित पालिकाका नागरिकसमेतलाई आ–आफ्नो घरटोल एवं सार्वजनिक स्थलको सफाइका लागि अनुरोध गर्ने, स्थानीय तहभित्रका सरकारी कार्यालय एवं मण्डला, दरबार स्क्वायरजस्ता सार्वजनिक स्थलमा साँझ दीप प्रज्ज्वलन तथा दिपावली गर्ने र पालिकाबासी नागरिकलाई समेत घर–घरमा दिपावली गर्न अनुरोध गर्ने, पालिकाभित्र सञ्चालित स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्त्वसम्बन्धी रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम प्रकाशन÷प्रसारण गर्ने व्यवस्था मिलाउने कार्यका लागि सरकारले अनुरोध गरेको छ ।

 

यस्तै, दिवस केन्द्रित रही अन्य सान्दर्भिक तथा उपयुक्त कार्यक्रम आयोजना तथा सञ्चालनको प्रबन्ध गर्न र जिल्लास्थित मठमन्दिर, बुद्धविहार, मस्जिद, गुरुद्वारा, चर्चलगायत धार्मिक स्थानमा पुजारी–धर्मगुरुबाट नित्य धार्मिक अनुष्ठान, संकल्प गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदको आत्माको चिरशान्तिको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दै पूजापाठ तथा प्रार्थनाको पबवन्ध गर्नसमेत परिपत्र गरिएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline