Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटामा सर्वाधिक पुरस्कार रासीको भलिबल प्रतियोगिता भोलि ११ बजे समुद्घाटन हुने ।


चन्द्रौटामा सर्वाधिक पुरस्कार रासीको भलिबल प्रतियोगिता भोलि ११ बजे समुद्घाटन हुने ।

कमल बिष्ट / कपिलवस्तु राइजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका ५ चन्द्रौटा कपिलवस्तुले आयोजना गरेको सर्वाधिक पुरस्कार रासिको भलिबल प्रतियोगिता भोली असोज १ गते ११ बजे एक भव्य समारोहका बिच समुद्घाटन हुने भएको छ, प्रतियोगिता समुद्घाटनका लागि तयारी अन्तिम चरणमा रहेको क्लबका अध्यक्ष प्रदिप थापाले जानकारी दिनुभयो ।

प्रतियोगिता बारे जानकारी दिदै खेल संयोजक भरत पुन (शैलेन्द्र ) ले प्रतियोगितामा पुरुष भलिबल तर्फ खुल्ला सहभागीतामूलक प्रतियोगिता मा भाग लिन रुकुम, रोल्पा, तनहुँ , स्याङ्जा पर्वत लगायत ११ टिमले टिम दर्ता गरीसकेको र बिभागीय टिमहरु पनि दर्ताका लागि कुरा भैरहेको बताउनु भयो स्थानीय महिला प्रतियोगिमा ९ टिमले टिम दर्ता गरिसकेको जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्वीतीय पुरस्कार ७१ हजार, तृतीय पुरस्कार ४१ हजार , सान्त्वना पुरस्कार नगद २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिला तर्फ हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार , द्वीतीय हुने टिमले नगद रु ५ हजार प्राप्त गर्ने संयोजक पुनले बताउनुभयो । प्रतियोगिता असोज १ गते देखि ६ गते सम्म सन्चालन हुने प्रचार प्रसार सम्योजक गम्भीर पुन (शिरीष)ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline