Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कामना सेवा बैंंकद्वारा विद्यालयलाई डस्टविन


कामना सेवा बैंंकद्वारा विद्यालयलाई डस्टविन

चन्द्रौटा । कामना सेवा विकास बैंक चन्द्रौटा शाखाले शिवराज नगरभित्रका ३ विद्यालयलाई डस्टविन वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले १२ थान डस्टविन वितरण गरिएको शाखा प्रमख अनिष लुइँटेलले जानकारी दिए ।
बैंकले नगरभित्रका श्री सरस्वती आधारभूत विद्यालय शिवपुर, श्री सरस्वती माध्यमिक विद्यालय बानियाँभार र समयथान बहुमुखी क्याम्पसलाई चार चार थानका दरले डस्टविन वितरण गरिएको शाखा प्रबन्धक लुइँटेलले बताए ।

बैंकका शाखा प्रबन्धक लुइँटेल सहितको टोली विद्यालयमै पुगी डस्टविन वितरण गरेका थिए । सरस्वती आधारभूत विद्यालयका अध्यक्ष छन्दबहादुर सिंह जि.सी.ले डस्टविन ग्रहण गर्दै विद्यालयमै पुगेर डस्टविन वितरण गरेकोमा बैंक कर्मचारीलाई धन्यबाद दिए । यसबाट विद्यालयको स्वास्थ्य तथा सरसफाईमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यता सरस्वती माविका प्रधानाध्यापक बिक्रम केसीले डस्टविन ग्रहण गर्दै प्रदान गरेको बैंक परिवारप्रति आभार प्रकट गर्दै धन्यवाद दिए । यस्तै समयथान बहुमुखी क्याम्पसका प्रमुख नामदेव खनाललाई डस्टविन हस्तान्तरण गरिएको बैंक शाखा प्रबन्धक लुइँटेलले बताए । एक कार्यक्रमका बीच डस्टविन ग्रहण गर्दै क्याम्पस प्रमुख खनालले अझैसम्म कसैले क्याम्पसलाई यस्ता खालका सहयोग नगरेको जनाउँदै सरसफाइमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सामाजिक उत्तरदायित्व बहन गरि हस्तान्तरण गरेको बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा आर्थिक कारोबार मात्रै नभएर यस्ता सामाजिक क्रियाकलापमा अझ सक्रिय भई योगदान पु¥याउन उनले आग्रह गरे । यसबाट अरुले पाठ सिक्न जरुरी रहेको समेत क्याम्पस प्रमुख खनालले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline