Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मुक्ति सामजको वडा भेला सम्पन्न २० सदस्य जातीय मुक्ति समाज गठन ।


मुक्ति  सामजको वडा भेला सम्पन्न २० सदस्य जातीय मुक्ति  समाज गठन ।


केशव बेल्वासे । नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका वडा नम्बर ५ को वडा भेला सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं. ५ सहज नेपालको शभा हलमा सम्पन्न भेलाबाट मनिराम वि कको अध्यक्षतामा २० सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन गरेको छ । कमिटि उपाध्यक्षमा शान्ता विश्वकर्मा,सचिव दिब्य वि.क, सह सचिव पुनम सुनार, कोषाध्यक्ष रवि रसाइलि, र सदस्यहरुमा बेल बहादुर नेपालि, पुनाराम सुनार, ललिता सुनार, शारदा वि.क, संगिता सुनार, लोकमान सुनार, सिता सुनार, लाल बहादुर वि.क, जुठि परीयार, मुगा वि.क, कमला सुनार, पन्ता सुनार, मिना बराल, सर्मिला सुनार र दुजमान सुनार चयन गरिएको छ ।
सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित भएको भेलामा प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव चन्द्र बहादुर गहतराजले जातिय समानताको लागि एकल प्रयासले मात्र नहुने बताउदै छुवाुत र जातिय विभेद अन्त्यको लागी सबै एकजुट हुनुपर्ने बताउनु भयो । समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि सधैब आवाज उठाउने पाटि नेकपा ऐमाले भएको हुदा सबै दलित समुदायका मानिस गोलबद्ध भएर स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म एमाले विजयी बनाउनुपर्नेमा मुक्ति समाज लुम्बनी प्रदेश सचिव गहतराजले जोड दिनुभयो । हिजको पुस्ताले भोगेको पिडा भोलिका हाम्रा छोरा छोरीले भोग्न नपरोस भन्नका लागि आज सबैले आवाज उठाउन आवश्यक रहेको उँहाले बताउनु भयो ।
कार्यक्रमा बोल्दै नेकपा एमाले प्यठान सचिबालय सदस्य तथा मुक्ति समाज केन्द्रिय सदस्य वेगम विश्वकर्माले मान्छे शिक्षीत भयो भने विभेदहरु कम हुदै जाने बताउदै सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्ने बताउनु भयो । पार्टिबाट केहि व्यक्तिहरु छुटिएर जादैमा फरक नपर्ने झन सक्रिय र गोलबद्ध भएर अगाडि बढ्ने नेकपा ऐमाले जिल्ला सचिबालय सदस्य तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । सुकुम्वासि सम्स्या समाधानका लागि नेकपा ऐमाले ओलि सरकारले कामलाई अन्तिम चणमा पुराएको तर देउवा सरकारले आयोग विगठन गरेरर सम्पुर्ण दलित भुमिहिन सुकुम्वासीहरूको पेटमा लात हानेको पनि अधिकारीले बताउनु भयो । त्यस्तै नेकपा ऐमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलले एक्ला एक्लै भन्दा पनि अब सगंठित रुपबाट अगाडि बढ्दै सबैलाई समानताको वतावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । वडा भेलामा मुक्ति समाज शिवराज नगर कमिटि उपाध्यक्ष टिका सुनार, मुक्ति समाज नगर सह सचिब फर्स सुनार, नगर सचिबालय सदस्य कुल बहादुर सुनार, प्रेम सुनारको सहभागिता रहेको थियो । नेकपा ऐमाले वडा नं ५ वडा इन्चार्ज खगि सुनारको को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन नेकपा ऐमाले नगर सचिव निशा विश्वकर्माले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline