Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

४ वर्ष सम्म गठन हुन सकेन बाल सञ्जाल


४ वर्ष सम्म गठन हुन सकेन बाल सञ्जाल

 ज्ञानेश्वर सहानी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अन्तर्गतको बालवालिकाको अवस्था अति नै दैनिय रहेको छ। विगत ४ वर्ष देखि पालिका बाल सञ्जाल बिहीन रहेको छ। नेपाल सरकारले सम्पूर्ण स्थानीय तहमा बाल मैत्री स्थानीय शासन अवलम्बन गर्ने निर्देशन दिए ता पनि पाल्हीनन्दन गाउँपालिकामा हाल सम्म बाल मैत्रीको कुनै गतिविधि गरेको देखिदैन। बाल मैत्री स्थानीय शासनको सूचक तथा अवलम्बन खुड्किलाको पहिलो आधार बाल सञ्जाल गठन हो।

बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्याव्यन कार्यविधि-२०६८ को अनूसार बाल मैत्री स्थानीय शासन घोषणा गर्नका लागि ३९ सूचक तथा १६ वटा खुड्किला पार गर्नु पर्दछ। तर हाल सम्म पाल्हीनन्दनमा बाल सञ्जाल समेत गठन भएको छैन्। सुरुवातको समयमा अर्थात २०७३ सालमा बाल अधिकार कर्मीहरुको अगुवाई तथा अधिकारकर्मी कै लगानीमा सुरज गुप्ताको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो।

  ४ महिना न वितितै गाउँपालिका भवनको सदरमुकाम परसीयाबाट बेलासपुर सार्ने विवादमा बालबालिका माथि समेत हाथपात हुँदै विघटन भएको थियो। हाल सम्म गाउँपालिका बालवालिकामा लागानी शुन्य समान गरेको छ। गाउँपालिकाले भौतिक पूर्वधारमा लगानी गरे ता पनि सामाजिक क्षेत्रमा लगानी न्यून रहेको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline