Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बिद्यालय भन्दा बाहिर रहेका बालबालिका पुनभर्ना तथा कोभिडले शिक्षामा पारेको असरबारे अन्तरक्रिया


बिद्यालय भन्दा बाहिर रहेका बालबालिका पुनभर्ना तथा कोभिडले शिक्षामा पारेको असरबारे अन्तरक्रिया

सीता बेल्बासे । जहाँ उत्पिडन र विभेद त्यहाँ आशा सञ्जालको प्रतिरोध भन्ने उदेश्यका साथ बिद्यालय भन्दा बाहिर रहेका बालबालिका पुन भर्ना तथा कोभिडले शिक्षामा पारेको असरबारे सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामान्य अवस्था वा कोभिड महामारी बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम शिवराज २ मा मंलबार सम्पन्न भएको हो ।

बालापुर आशा सञ्जालको आयोजनामा शिवराज नगरपालिका वडा न २ को समन्वय किर्डाक नेपाल स्ट्रोम फाउन्डेशनको सहयोगमा भएको कार्यक्रको सम्बोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारिले धेरै बालबालिका बिद्यालय भन्दा बाहिर रहेकाले बालबालिकालाइ बिद्यालय सम्म ल्याउनको लागि नगरबाट हुने प्रयासमा आफु सधै लागि पर्ने बताउनु भयो । विभिन्न माध्यमबाट बालबालिकामाथि हुने बिभिन्न दमन हिंसाले गर्दा बालबालिबामा नकारात्मक असर परेको हुदा पहिलो पाठशाला घर अनि बिद्यालय भएको हुदा सबैले आफना बालबालिलाई बिद्यालय पढाउन आग्रह गर्नु भयो । वडा न २ मात्र ९० जना बालबालिका बिद्यालय भन्दा बाहिर रहेका डाटा प्रस्तुत हुदा नगर प्रमुख अधिकारीले वडा न २ को मात्र समस्या नभइ सिंगो नगरको समस्या भएको हुदा सबैले आ आफनो तहबाट लाग्नु पर्न बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा किसोर किसोरी सहार स्वावलम्बन समुहको सचिव सुरेश बि क ,जनता आधारभुत बिद्यालय प्र .अ पुरुषतोम भट्ठराइ ,बुद्ध आधारभुत बिद्यालयको प्र. अ कमला शर्मा,आधारभुत स्वास्थ्य एकाइका र्धमराज पाल, किर्डाक नेपालका विनोद केवट, बिद्यालय ब्यबस्थापन अध्यक्ष बुधइ प्रसाद चाई लगायतले बालबालिका पाउने अधिकारको सुनिश्चित गर्न आबश्यक रहेको बताउदै शिक्षाबाटनै हरेक कुरा सिन्न पाउने हुदा बिद्यालय सम्म ल्याउनको लागि सबैले पहल गर्नु पर्न बताउनु भयो । कोभिड माहामारीले गर्दा शिक्षामा धेरै असर परेको बताउदै अनलाइन कलास हरु चलेका भएपनि सबै बालबालिका अनलाइन कलासमा सहभागिता हुन नसकेको बताउनु भयो । पछिल्लो समय कोभिडले गर्दा बिद्यालय बन्द भएका कारणले अन्य क्रियाकलापमा व्यक्त भएतापनि कतिपय अन्य नकारात्मक कुरामा लाग्ने गरेको हुदा यसले समाजमा विभिन्न विकृति ल्याउन सक्ने हुदा सबैले आ आफनो ठाउँबाट सन्देश मुलक कार्यक्रमबाट सचेत गराउनु पर्न बताउनु भएको भियो । बालबालिका भनेको ४ पिल्ला हुन जुन बाच्न पाउने अधिकार संरक्षणको अधिकार,विकासको अधिकार र शहभागिताको अधिकार दिनु पर्ने बताउदै बालबालिकालाई घरबाटनै समेट्नु पर्ने वडा न २ वडा अध्यक्ष्य राम बहादुर चौधरीले बताउनु भयो ।

वडा न २ मा ९० जना बालबालिका बिद्यालय भन्दा बाहिर रहेका हुदा अझै पनि विभिन्न माध्यमबाट धेरै बालबालिबा हिंसामा परेका छन् अब ति बालबालिकालाई बिद्यालय सम्म ल्याउने प्रयासमा आफुले सधै साथ दिने अध्यक्ष्य चौधरीले बताउनु भयो । कार्यक्रममा विभिन्न सन्देश मुलक सडक नाटक प्रस्तुत भएको थियो ।

यस्तै राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शिवराज नगरपालिका वडा न १मा एकता र ज्ञानज्योति किसोर किसोरी संवाद क्लवको आयोजनामा लैङ्किक समन्ताको लागि बालबालिकाहरु बिच प्रतिस्प्रधात्मक स्लो रेस साइकल कार्यक्रम भएको इन्दु थारुले बताउनु भयो । शिवराज नगरपालिका वडा न ११ मा पनि सन्देश र सफल्ता स्वाबलम्बन संवाद क्लवको आयोजनामा बालबिवाह न्युनिकरणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको शुशिला रायमाझिले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline