Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

१० बुँदे शिवराज घोषणा पत्र जारी गर्दै बाल दिवश मनाईयो ।


१० बुँदे शिवराज घोषणा पत्र जारी गर्दै बाल दिवश मनाईयो ।

संजीव गहतराज । कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय बाल अधिकार दिवशको अवशरमा १० बुदे घोषणा पत्र जारी गरि मनाईएको छ । “सामन्य अवस्थामा वा कोभिड महामारीमा बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नारा सहित बाल अधिकार ÷ बालश्रम निवारणका लागि वहस कार्यक्रमबाट शिवराज घोषण–पत्र जारी गरिएको हो ।

टेलिभिजनबाट समेत प्रशारण गरिने गरि आयोजना गरिएको कार्यक्रममा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्की, ब्यापार संघ केन्द्रिय सदस्य महादेव पोख्रेल, कालिका स्वालम्बन सामाजिक केन्द्रका कार्यकारी प्रमुख अर्जुन थापा रहनु भएको थियो । बाल अधिकार संरक्षरणका लगि बालबालिकाहरुले प्रश्न गर्ने र जवाफदेहिताहरुले जवाफदिने कार्यक्रम रेहेको कार्यक्रमबाट निषेधित बालश्रमको उमेर (१४ वर्ष हद विद्यालय जाने उमेर भन्दा कम) का बालकालिकाहरुलाई इटा भट्टा, होटल रेष्टुरेन्ट, सवारी साधन जन्य काममा पुर्ण रुपमा काम गर्न प्रतिवन्ध गर्ने । , विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पुर्ण रुपमा विद्यालय भर्ना गर्ने ।

स्थानीय तहले बाल मैत्रि स्थानीय शासन युक्त नगर घोषणा गर्नका लागि तयारी थाल्ने ।, स्थानीय पालिकाले संघ संस्थाहरुको सहभागितामा बालश्रम निवानरण गर्नका लागि अनुगमन संयन्त्र निमार्ण गरि परिचालन गर्ने ।, बालबालिकाहरुसंग प्रहरी मेरो साथी बन्नको लागि विशेष कार्यक्रमहरुको तर्जुमा तथा संचालन गर्ने । बालबालिकाहरुलाई साइबर अपराधहरुबाट टाढा राख्न विशेष जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने । बालबालिकाहरको लागि संरक्षण प्रणलीको स्थापना तथा संचालन र सामाजिक कार्यकर्ताहरुको ब्यवस्था र नियुक्ति गर्ने ।

बालविवाह अघोति बाल श्रम हो तसर्थ बाल विवाह अन्तका लागि कार्ययोजना बनाई अगाडि बढने ।, बालबालिका ऐन २०७५ ले ब्यवस्था गरे बमोजिमको बाल कल्याण अधिकारकिो नियुक्ति वा तोकिने ।, योजना निमार्ण प्रकृयामा बालवालिकाहरुको सहभागिता अनिवार्य गरिने लगाएतका बुद्धाहरु घोषणा पत्रमा उल्लेख गरिएको छ । कार्यक्रम दलित मानव अधिकार निगरानी समिति अध्यक्ष मिना परियारको अध्यक्षता, शिवराज बाल संजाल, आशा संजाल शिवराजको समन्वयमा, पत्रकार चिन्ता परियारको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline