Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

भानसिंह वि.कको अध्यक्षतामा १९ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन


भानसिंह वि.कको अध्यक्षतामा १९ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन

संजीव गहतराज । सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका ३ नम्बर वडाको वडा भेला सम्पन्न भएको छ । शिवराज नगरपालिका वड नं.३को भेलाले भानसिंह वि.कको अध्यक्षतामा १९ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन गरेको छ । त्यस्तै उपाध्यक्ष कमल परियार, सचिव सिता वि.क, सह सचिव गोपाल सुनार, कोषाध्यक्ष अजय सुनार, सदस्यहरु निर्मला परियार, सिता वि.क, कमल वि.क, महेन्द्र वि.क, सरस्वती नेपाली, विना सुनार, पदम सुनार, सीता नेपाल, विरा वि.क, हमिला सुनार, देविराम सुनार, र्जुन परियार, समन सुनार र निर्मला परियारलाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै वर्ग संघर्षले मात्र जातीय छुवाुत अन्त नहुने बताउदै वर्ग संघर्ष र जात ब्यवस्थालाई संग संगै लागनु पर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव चन्द्र बहादुर गहतराजले बताउनु भयो । समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म नेकपा ऐमाले विजयी बनाउनपर्नेमा नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव गहतराजले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्नेमा नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा लुम्बनी प्रदेश सभा सदस्य अर्जुन के..सिले जोड दिनुभयो । मान्छे शिक्षीत भयो भने विभेदहरु क्म हुदै जाने नेकपा ऐमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य तथा लुम्बनी प्रदेश सभा सदस्य अर्जुन के..सिले बताउनु भयो ।

सुकुम्वासि सम्स्या समाधानका लागि नेकपा ऐमाले ओलि सरकारले कामलाई अन्तिम चणमा पुराएको थिया । तर देउवा सरकारले आयोग विगठन गरेरर सम्पुर्ण दलित भुमिहिन सुकुम्वासीहरूको पेटमा लात हानेको नेकपा ऐमाले शिवराज नगर अध्यक्ष जगत पौडेल, नगर उपाध्यक्ष बराम मरासैनी, नेकपा ऐमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य महादेव पोखे्रल, नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटा, नगर सचिव निशा विश्वकर्मा, नेकपा ऐमाले शिवराज नगर सदस्य जित बहादुर रावत, शिवराज नगर सल्लाकार कमिटि अधयक्ष बेल सिंह रावत, नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगर अध्यक्ष केशर सिह बिश्वर्माले बताउनुभयो ।

झबि सुनारको स्वागत, नेकपा ऐमाले वड नं३ इन्चाज खिम बहादुर वि.कको अध्यक्षता र नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगर सचिव ऋषिकेश वि.कले संचालन गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline