Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

MCCका गलत बुँदाहरु सच्याउन माग गर्दै कपिलवस्तुको जितपुरमा प्रदर्शन हुने


MCC सम्झौता विरुद्ध कपिलवस्तुमा सिटी जुलुस
पशुपति गिरी, जितपुर ४ न. । Millennium challenge corporationf चोकमा आउँदो शनिबार शान्तिपुर्ण पर्दशन गरिने भएको छ।करिब २ दिनसम्म निरन्तर छलफल गरि MCC को अध्यन गरिसकेपछि मात्र कार्यक्रम तय गरिएको थियो।
 MCC का गलत बुँदाहरु सच्याउन सत्तापक्ष र प्रतिपक्ष सबैलाई सचेत बनाउन उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो।कपिलवस्तुका सक्रिय युवाहरूले गर्ने उक्त कार्यक्रममा MCC बारे आम जनसमुदायलाई सचेत गराउने कार्यक्रम समेत रहेको छ। MCC ले बाटोको स्तरउन्नति गर्न विद्युत प्रसारण विस्तार गर्न सहयोग पुर्याउने भएता पनि यसका केही बुँदाहरु विवादास्पद रहेका कारण ती बुँदाहरु सच्याउदै स्वतन्त्र राष्ट्रलाई कसैको उपनिवेश बन्न नदिने कुरा राख्दै युवा समाजसेवी चन्द्रकान्त पोख्रेलले नेपालका लागि नेपालको संविधान सर्वोच्च भएकाले संविधान भन्दा माथी रहेका कुनै पनि बुँदा मान्य नहुने कुरा राख्नुभयो।त्यसैगरी उक्त छलफलमा बोल्दै युवा कपिलवस्तुका उपाध्यक्ष मधुसूदन भुषालले वीर पुर्खाहरुले रगत पसिना बगाएर सजाएको देशलाई बचाउने जिम्मा आफुहरुको रहेको भन्दै MCC सम्झौता राष्ट्रको हित विपरीतमा रहेको र कार्यनयन सम्झौता अझ खतरानक रहेको कुरा राख्नुभयो भने उहाँले कार्यक्रम सफल्ता पुर्वक सम्पन्न गर्न आफ्नो ठाउँबाट सहयोग पुर्याउन सम्पुर्णलाई अपिल समेत गर्नुभयो।
त्यस्तै छलफलमै बोल्दै युवा कपिलवस्तुका बोर्ड सदस्य सरोज घिमिरेले २०१७ सेप्टेम्बरमा भएको सम्झौता र २०१९ को कार्यनयन सम्झौता बारे सबैलाई जानकारी दिनुभयो।२०१७ को सम्झौतामा MCC लाई मुल्यांकन गर्ने जिम्मा नेपाल सरकारलाई दिएपनी पछि त्यो कुरा परिमार्जन गरि नेपाल सरकारलाई कुनै पनि कुरामा हेरबिचार गर्ने रेखदेख गर्ने निर्देशन गर्ने अधिकार नदिएको भन्दै आपत्ति प्रकट गर्नुभयो।उहाँले यस्ता धेरै विवादित बुँदाहरु रहेका भन्दै बिरोध कार्यक्रम अहिलेको प्रमुख आवस्यकता रहेको कुरा समेत बताउनुभयो।
असोज २ गते ४ बजे ज्योति विकास बैंकमा जम्मा भइ जीतपुर चोकमा आफुहरुले शान्तिपुर्ण आन्दोलन गर्ने भएकाले कपिलवस्तुका सबै युवाहरु एकजुट हुनुपर्ने भन्दै विशाल अधिकारीले सबैलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभयो।दुई दिनको उक्त छलफलमा चन्द्रकान्त पोख्रेल दिनेश छेत्री मधुसुदन भुषाल लक्ष्मण सापकोटा विशाल अधिकारी विवेक पौडेल सुभद्र पोख्रेल असिम भट्टराई सरोज घिमिरे सुशान्त पोख्रेल वासु पाण्डे डेभिड भण्डारी डेभिड पौडेल सुजन पौडेल लगाएतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline