Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विभिन्न पार्टी परित्याग गरि ३ सय ४० जना नेकपा (एमाले) मा प्रवेश


विभिन्न पार्टी परित्याग गरि ३ सय ४० जना नेकपा (एमाले) मा प्रवेश

दिपक खड्का ।

विजयनगर  । विजयनगर गाँउपालिका वडा न ७ गणेशपुरमा आयोजित कार्यक्रममा ३ सय ४० जनाले अरु पार्टी परित्याग गरि  नेकपा (एमाले) मा प्रवेश गरेका छन् । भेलामा विजयनगर गाँउपालिका वडा न ७ को विभिन्न गाँउ वाट नेकपा एमाले पार्टी प्रवेश गर्नेको लहर सुरु भएको जसपका राम विलास कुर्मीले बताए ।

वडा न ७ मा विभिन्न पार्टी परित्याग गरि सबै भन्दा बढी सदस्यहरुले नेकपा एमालेमा आएको विजयनगर गाँउपालिका वडा ७ का वडा कमिटि अध्यक्ष मुजिवुर रहिमनले बताए ।

विजयनगर गाँउपालिकको विकासमा गाँउपालिका अध्यक्ष गोपाल थापाले गरेको प्रगति  र नेकपा एमालेहरु विजय भएको स्थानमा अरु भन्दा धेरै विकास निर्माण संगै शैक्षिक विकास भएको नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए ।

कपिवस्तुको विजयनगर गाँउपालिक वडा न ७ वडास्तरिय भेला कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा कपिलवस्तु  क्षेत्र न ३ क का लुम्बिनी प्रदेश अर्जुन कुमार के.सी ले (एमाले) प्रति नागरिकहरुको आस्था र विश्वास बढदै गएको बताए ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर गाँउपालिका अध्यक्ष गोपाल थापाले १० जना पार्टी सदस्य भएको वडा न ७ गणेशपुरमा अरु पार्टी त्याग गरि एमालेमा प्रवेश गर्नु ठुलो उपल्बधी भएको बताए ।

कार्यक्रमा वडा न ७ का वडा अध्यक्ष दिनेश चौधरीले गरिब र सर्वहारा वर्गको पक्षमा बकालत र पैरवी गरेको र सधै गरिबहरुको पक्षमा रहने बताए ।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य राम प्रधट कोरीको संचालन विजयनगर गाँउपालिका वडा न ७ वडा कमिटिका अध्यक्ष मुजिवुर रहिमनको अध्यक्षता र स्वागत मन्तव्य कैलाश भारतीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

कृष्णनगरमा मनाइयो हर्षोंउल्लासका साथ छठ पर्व

कृष्णनगरमा मनाइयो हर्षोंउल्लासका साथ छठ पर्व

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग बृहत छलफल

गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग बृहत छलफल

शिवराजको राहत वितरण टोली द्वारा  नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शिवराजको राहत वितरण टोली द्वारा नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline