Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सात दलीय मोर्चा ले कपिलवस्तु मा गर्यो MCC विरुद्ध प्रदर्शन


सात दलीय मोर्चा ले कपिलवस्तु मा गर्यो MCC विरुद्ध प्रदर्शन

केरसिंह अदै,कपिलवस्तु।  जिल्लाको सदरमुकाम तौलिहवा मा आज राष्ट्र घाँटी MCC सम्झौता विरुद्ध प्रदर्शन भएको छ, गगन भेदी नारा लगाउँदै, तौलिहवा बजार परिक्रमा गरेर, बाल मन्दिर मा पुगेर सभा परिणत भएको थियो, राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष दधिराम आचार्य को अध्यक्ष ता मा सम्पन्न भएको विरोध सभा लाई ने क पा ,विप्लव, का केन्द्रीय सदस्य भेजराज भुसाल ले सम्बोधनरेका थिए ।

 देश वीर हरुले बलिदान दिएर बचाएको देश हो, नेपाली हरू शिर लताऊने छन्, झुक्ने छैनन् भन्दै,अमेरिकी साम्राज्य बाद,र यसका मथि यार हरुलाई चेतावनी दिनु दिए, जनता बाट निर्वाचित सांसद ले राष्ट्रघाती MCC सम्झौता मा हस्ताक्षर नगर्न आग्रह गरे । 

  यदि गरेमा गाउँ गाउँ बाट खेदिने बताए, सभा लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का युवा नेता शसी सापकोटा ले सरकारको पाँच दल को न्यूनतम कार्यक्रम मा राष्ट्रिय जनमोर्चा को विरोध का कारण MCC रोकिएको बताए ।  अहिले जबर्जस्ती लाड्न, खोजिए ले यसलाई रोक्न संघर्ष बाहेक कुनै विकल्प नभएको र संविधान भन्दा माथि भयर आउने, सांसद बाट पास गर्नु पर्ने,यो अमेरिकी सम्झौता,राष्ट्रको हित विपरित रहेको बताए ।

राष्ट्रिय स्वाधीनता को विरुद्ध भएको सम्पूर्ण देशभक्त जन्त्रन्तिक शक्ति हरू एक भई यो सम्झौता खारेज गराउनु पर्ने  कार्यक्रम मा देश भक्त जन्त्रन्तीक मोर्चा, का जिल्ला अध्यक्ष ज्ञानी राम पूरी, ने क पा मसाल का जिल्ला प्रवक्ता छबिलाल गैरे, ने क पा माले का जिल्ला संयोजक ओम नारायण चतुर्वेदी, मानव अधिकार कर्मी , राम दयाल ठाकुरलेआफनो धारणा राखेका थिए ।

 सभामा ने क पा का इन्चार्ज कमरेड जुझारु, र अखिल नेपाल किसान सङ्घ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल को  आतिथ्यता रहेको थियो,कार्य क्रम को सञ्चालन ने.क.पा कपिलवस्तु सेक्रेटरी कमल केसी र स्वागत राष्ट्रिय थारु मुक्ति मोर्चाका सुनिल चौधरीले गरेका थिए । यहि भदौ २६ मा चन्द्रौटा र २७ मा जीतपुर मा विरोध प्रदर्शन गर्ने सात दलीय संघर्ष समिति ले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline