Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

खोप सेवा सम्बन्धि दुई दिने कार्यशाला गोष्टि सम्पन्न


खोप सेवा सम्बन्धि दुई दिने कार्यशाला गोष्टि सम्पन्न

कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भवनमा कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ फिल्ड आफिस, भैरहवाको सहयोगमा खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्टी दुइ दिने कार्यक्रम सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छl कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेमराज पाण्डेय ले खोप सेवा सबैका लागि भएकाले यस्को उपयोग गर्न अपिल गर्नुभयोl कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खोपले जीवन रक्षा गर्न सहयोग गर्ने भएकाले खोप कार्यक्रम सफल पार्न सबैको जिम्मेवारी रहेको, कोभिड-१९ को संक्रमण अवस्था जटिलतामा बितिरहेको बताउदै केन्द्र सरकार र प्रदेश सरकार कृष्णनगर नगरपालिकाको विकासमा गम्भीरता पुर्वक लागेर नगरको विकास गर्न अनुरोध गर्नुभयो । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले मेरा पूर्खाहरूले अस्पताल संचालनका लागि साढ़े १० कट्ठा जग्गा दान गरेको स्मरण गराउदै आफूहरु खोप कार्यक्रम लाई सफल बनाउन हरेक प्रयास गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा खोपको महत्व, खोपको उपयोगिता, खोप उपयोगितामा समस्या र समाधानका उपायहरू लगायत अन्य बिषयमा सहभागी हरूमा छलफल गरि सुरुती नेपाल, सृजना पाठक, मोहन जोशी, शिव सुवेदी, नवीन सुबेदी तथा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी विष्णु पौडेल , संगिता भट्ट लगायतले कार्यक्रममा सहजकर्ता को भुमिका निर्वाह गर्नुभयोl कार्यक्रममा प्रहलाद पाण्डेय, घनश्याम चतुर्वेदी लगायत शिक्षक, स्वास्थ्यकर्मी, धर्मगुरु, महिला स्वयं सेविका, बच्चाका आमा, वडाध्यक्षहरू, वडासदस्य, नगरपालिका का कर्मचारी लगायातको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, ८०० भन्दा बढी संक्रमित

सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, ८०० भन्दा बढी संक्रमित

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

बिमाको औषधि एक महिनाको मात्र दिँदा अस्पतालमा घुइँचो

बिमाको औषधि एक महिनाको मात्र दिँदा अस्पतालमा घुइँचो

‘एचपीभी’ खोप लगाउन काठमाडौंमै आएनन् किशोरी

‘एचपीभी’ खोप लगाउन काठमाडौंमै आएनन् किशोरी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

के हो फिजियोथेरापी र कस्ता मानिसले गर्नुपर्छ ?

के हो फिजियोथेरापी र कस्ता मानिसले गर्नुपर्छ ?

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline