Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

दलित सामाजिक बिकास केन्द्रको संचालनमा रक्तदान कार्यक्रम सम्पन्न


दलित सामाजिक बिकास केन्द्रको संचालनमा रक्तदान कार्यक्रम सम्पन्न

बिन्दबासिनी हरिजन । दलित सामाजिक बिकास केन्द्र र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय तौलिहवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रम दलित सामाजिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष संजय कुमार कोरीलाई रेडक्रसका महामन्त्री सन्तोष श्रीवास्तव र साधिका यादवले रक्तदानका लागी सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

रक्तदानका लागी हामी सम्पूर्ण समयमा सहयोग र सहकार्यका लागी तयार रहेका कुरा महामन्त्री श्रीवास्तवले बताउनु भएको छ । दलित सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य, कर्मचारी, समाजसेवी, सस्त्र प्रहरी बल नेपाल लगायत १३ जनाले रक्तदान गरेको र शुरुवातमा संस्थाका कार्यवाहक अध्यक्ष संजय कुमार कोरी बाट रक्तदान गर्ने कार्य शूरु भएको कुरा संस्थाका कार्यकारी निर्देशक राम शरन रैदासले जानकारी दिनु भएको छ ।

दलित सामाजिक बिकास केन्द्र बिगत १७ बर्ष देखि दलित, महिला, किशोर किशोरी, अपांगता भएको ब्यक्ति, एकलमहिला सिमान्तकृत समुदाय तथा ब्यक्तिहरुलाई शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा पहुँच बढाउने सशक्तिकरण गर्ने उद्देश्यले काम गर्दै आइ रहेको छ । गरिब ब्यक्तिहरुलाई अझै थप सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो । दलित गरिब बिपन्न बर्गको ब्यक्तिहरुले सजिलो तरिका तथा सहजरुपमा समस्या भए पछि, बिरामी पश्चात रक्त बिना कसैले ज्यान गुमाउन न परोस उद्देश्यले यो रक्तदान कार्यक्रम संस्थाले प्रथम पटकमा १३ जना बाट सुरुवात गरिएको हो अगामी दिनमा धेरै भन्दा धेरै ब्यक्तिहरु बाट रक्तदान गराउन प्रयास गर्ने छौ अध्यक्ष संजय कुमार कोरीले बताउनु भएको छ ।

रक्तदान गर्नेमा केशव खनाल, रमेश कुर्मी, इन्दे्रश चौधरी, सुमन न्यौपाने, राजेन्द्र चौधरी, राम शरन रैदास, विन्दवासिनी, सीमा, प्रकाश रेग्मी कर्मचारी रहेका राजु गुप्ता समाजसेवी तथा सस्त्र प्रहरी बल नेपाल डगंरी क्याम्पका प्रमुख शंकर सिंह सिख र कृण्ण मोहन गिरी रहेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline