Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था


युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

 कृष्णनगर,। कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा अवस्थित नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडको व्यवस्थापन तथा युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था भएको छ । कृष्णनगर बजारमा रहेको नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडमा कृष्णनगर नगरपालिकाका सेवाग्राही सामाजिक सुरक्षा भत्ता लिन आंउदा समय लाग्ने भएकाले सेवाग्राही हरू घाममा वस्नु पर्ने तथा गर्मीका कारण तिर्खा लाग्नु स्वाभाविक हुन्छ  । उक्त बैंकमा कामका सिलसिलामा इमबार्क इण्टरनेशनल नेपालका संचालक तथा युवा समाजसेवी समेत रहनु भएका मिर्जा राशिद बेग जांदा सेवाग्राही हरु घाममा बसेको देख्दा तत्काल बैंकका मैनेजर राकेश प्रसाद मल्ली संग सहकार्य गरेर सेवाग्राहीका लागि टेन्ट, पानी, मिठाईको व्यवस्थापन गराए । 

युवा समाजसेवी मिर्जा राशिद बेगले बताएकी आफू त्यहाँ जांदा बृद्ध, महिला लगायत अन्य घाममा बसेको देख्दा मैले सेवाको भावना र मानवताका लागि सहकार्य गरेको र त्यहाँ दुई जना व्यक्ति लाई समेत राखेर सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राही लाई पानी खुवाउन समेत जिम्मा लगाएको बताउदै उक्त व्यवस्था तीन चार दिन सम्म निरन्तर रहने बताउनुभयो । नेपाल इन्भेष्टमेंट बैंक द्वारा कृष्णनगर नगरपालिका वडा नं १ र १२ को सामाजिक सुरक्षा भत्ता वितरण यहि बैंक मार्फत भइरहेको र सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राही को संख्या बढेकाले सबै लाई बैंक भित्र ल्याउन नसक्ने हुदाँ युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राही का लागि उक्त व्यवस्थापन गरिएको नेपाल इन्भेष्टमेंट बैंक लिमिटेड कृष्णनगर शाखा इन्चार्ज राकेश प्रसाद मल्ली ले बताए l उक्त व्यवस्थापनले राहत भएको र व्वस्थापन तथा सहकार्य गर्ने लाई विशेष धन्यवाद रहेको एकजना सेवाग्राही ले बताए l

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

शिवराजको राहत वितरण टोली द्वारा  नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शिवराजको राहत वितरण टोली द्वारा नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

ताजा समाचार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline