कपिलबस्तु,गुलाम । १ अर्ब ५१ करोड राजश्व उठेको सुठौली भन्सार कार्यालय बन्द हुने अवस्थामा पुगेको छ , पलाण्ट क्वारेण्टीन नहुँदा कपिलबस्तुको दोासो सबैभन्दा ठुलो भन्सार कार्यालय बन्द हुने अवस्थामा भएको छ ।
नेपाल सरकारले २०७८ ,४, २० गते देखि नेपाल राष्ट्रिय एकद्धार प्रणली – ९ल्भउब िल्बतष्यलब िक्ष्लनभि धष्लमयधक ० लागू भएपछि प्रत्यके कार्याय अनिवार्य राख्नु पर्छ सुठौली भन्सारमा यो कार्यालय नुहँदा सुठौली भन्सारनै बन्द हने अवस्था पुगेको सुठौली भन्सार कार्यालयका अधिकृत रमेश खडकाले बताए । पैठारी हुने धान , चामल, गहु,मकै तरकारी तथा फलफुलजन्य मालबस्तुको परिक्षणको लागि प्लाण्ट क्वारेण्टीन कार्यालय अवस्थायक पर्छ कार्यालय नुहँदा सुठौली भन्सारनै बन्द गर्र्न अस्वाथा पुगको सुठौली भन्सारका अधिकृत खडकाले बताए।
जाँचपास गरदै आएको तहाबाट नेपाल राष्ट्रिय एकद्धार प्रणली लागू भएपछि सुठौली नाकाबाट पैठारी भएको मालबस्तको प्लाण्ट क्यारेण्टीन कार्यालय कृष्णनगर ग्राहक प्रवेस बिन्दु कृष्णगर भन्सार कार्यालय अनुमति दिने गरेको त्यसै आधारमा हाल यस कार्यालयबाट मालबस्तुको जाँचपास भाइरहेका तर सम्बन्धित कार्यालयमा प्लान्ट क्वारेण्टीन चाहिने भएकोले नेपाल सकारले नियम लाएपछि भन्सारनै बन्द हुने अव्साथा पुगको अधिकृत खडकाले बताए । कृषिमन्त्रीपनि नभएको कारणले गर्दा यस्तो समस्या देखिएको बताए हाल नेपाल १५ वटा मात्र यस्तो कार्यालय रहेको छ ।