Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ईन्डो नेपाल बोडर डान्स च्यालेन्जको प्रथम उपाधी नान्सी पराजुलीलाई


ईन्डो नेपाल बोडर डान्स च्यालेन्जको प्रथम उपाधी नान्सी पराजुलीलाई

संजीव गहतराज। ईन्डो नेपाल बोडर डान्स च्यालेन्जको प्रथम पुरुस्कार नान्सी पराजुलीले हात पार्न सफल हुनुभएको छ । त्यस्तै दोश्रो स्थानमा अर्जीत थापा मगर र तेस्रो स्थानमा रिनेस उपाध्यायले हात पार्न सफल हुनुभएको हो । केहि महिना अगाडि शुरु भएको अडिसन सकाएर ग्रेन्ड फाइनल राउण्डमा प्रथम पुरस्कार रु १ लाख, दोस्रो पुरस्कार रु २० हजार र तेस्रो पुरस्कार रु १० हजार रहेको आयोजक सुमन पौडेलले बताउनु भएको छ ।

नेपाल भारत सिमा क्षेत्र कृष्णनगरबाट शरु गरिएको अडिसनले भारतबाट पनि धेरै प्रतिस्पर्धीहरु सहभागि हुनुमा यस कार्यक्रमलाई उत्साहित बनाएको कार्यक्रमका प्रमुख अतिथि कृष्णगर नगरपालिका प्रमुख रजत प्रताप शाहाले बताउनु भयो । दुई देश विचको सम्बन्धलाई अझ गाढा र मज्बुद बनाउन टेवा पुग्ने नगर प्रमुख शाहाले बताउनुभयो ।

दुई देश विच सामाजिक सद्भाव कायम गर्न महत्वपुर्ण भुमिका रहेकोले यस्ता कार्यको निरन्तरता हुन जरूरी रहेको बिजयनगर गाउपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।

खेल र कलाकारीताले संसार भर चिनाउन सक्ने क्षेत्रलाई अगाडि बढाउन खोजेकोमा आफ्नो सदैव साथ रहने व्यापार संघ केन्द्रिय कमिटि सदस्य महादेव पोख्रलले बताउनु भयो ।

कार्यक्रममा स्थानिय कलाकार देखि राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहेको थियो । कलाकार मिसन भुषााल, शिव खनाल, दिपक भण्डारी, सन्दिप न्यौपाने, शिलु भट्टराई लगाएतले आफ्नो प्रस्तुतीले दर्शकहरुलाई नचाएका थिए । छमछमी ईन्टरटेन्टमेन्ट प्रा.लिका संचालक सुमन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रम पत्रकार चिन्ता परियारको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline