Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

राजतंन्त्र तथा जातिय विभेदलाई अन्त गर्नका लागि नेकपा माओवादी केन्द्रको ठुलो संघर्ष : मौलाना मशहूद


राजतंन्त्र तथा जातिय विभेदलाई अन्त गर्नका लागि नेकपा माओवादी केन्द्रको ठुलो संघर्ष : मौलाना मशहूद

कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे अतिथी लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए। कृष्णनगर नगरपालिका वडा नं. २मा रहेको मुस्लिम समुदायिक हालमा वडा नं. १,२,३को संयुक्त भेला गरि ११/११ सदस्यीय वडा कमिटी गठन गरेका छन। उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना मान्छेहरुको सर्वसहमति बाट वडा नं.१को अध्यक्ष सेराज अहमद खां वडा नं.२को अध्यक्ष अजय गोयल (डब्बु) वडा नं.३को अध्यक्ष खुर्शेद आलम खांलाई निर्विरोध निर्वाचित गरेको नगरसचिव बन्जाडेले बताएका छन।

नवनियुक्त पदाधिकारीहरुलाई प्रमुख अतिथी बन्जाडेले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्ने निर्देशन दिदै नवनियुक्त पदाधिकारी हरुलाई सपथ समेत खुवाउदै कृष्णनगर शिक्षा, स्वास्थ्य, बांटो घाटो, क़ृषि लगायत अन्य बिषयमा पिछडी परेको क्षेत्र हो यो क्षेत्रलाई नेकपा माओवादी केन्द्र बाहेक अरु कसैले अगाडी लैजान सक्दैन माओवादी केन्द्रले गरेको आफ्नो चुनावी घोषणाहरु सके सम्म पुरा गर्दै आइ रहेको छ गरिब असहाय दलित आदिवासी जनजाती तथा मुस्लिम समुदायको हक अधिकारका दिलाउनको लागि शुरु देखि माओवादी केन्द्रले लडदै आएको छ र हक अधिकार दिलाउनमा सफलता पनि पाएकोछ। आज नवनिर्वाचित कामरेडहरु यदि कृष्णनगरको उद्धार गर्न छ भने आजै देखि योजना‌‌ बनाई आआफ्नो स्तरबाट माओवादी केन्द्र लाई बलियों बनाउनु पर्ने‌अवस्था रहेको कुरा प्रमुख अतिथी बन्जाडेले बताए । उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत दिए। सदियो देखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई खत्म गर्नाको लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ।देशमा माओवादी केन्द्र ले ठुलो परिवर्तन ल्याएको छ बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको छ तर पनि माओवादी केन्द्रले देशको हक हितको लागि काम गर्नका लागि उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ। नेपालमा गणतंत्र स्थापना गर्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) को योगदान महत्वपूर्ण रहेको l

गाउगाउमा सिंहदरबार पहुचाउनको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढ़ी रहेको छ। नेपाल सेनाले पदपुर्ति गर्नाको लागि यसै बिचमा भर्ना खोलेको छ तर नेपाल को अल्पसंख्यक मुस्लिम समुदायलाई बेवास्ता गरि अल्पसंख्यक मुस्लिम समुदायको हक अधिकार खोस्ने काम गरि रहेको छ तर हामी आफ्नो‌ हक अधिकार पाउनको लागि संघर्ष गर्छौ र कुनै न कुनै दिन हामी पक्कै पाउछौ भन्दै खां‌ नेपालीले गुनासो समेत पोखेका थिए। कार्यक्रम संचालक विनय शर्मा तथा कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां,अब्दुल अजीज अन्सारी वसीम पठान, सलमान खान,युवा नेता जुम्मन खां ,प्रहलाद यादव लगायतहरुको महत्वपूर्ण भूमिका रहेको थियो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline