Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटामा असोज १ देखि राइजिङ्ग स्टारले भलिबल प्रतियोगिता गर्ने


चन्द्रौटामा असोज १ देखि राइजिङ्ग स्टारले भलिबल प्रतियोगिता गर्ने

कमल बिष्ट / कपिलवस्तु राइजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका ५ चन्द्रौटा कपिलवस्तुले ठुलो पुरस्कार रासिको भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । चन्द्रौटामा आज पत्रकार सम्मेलन गरी आयोजकले पुरुष तर्फ खुल्ला भलिबल तथा महिला तर्फ स्थानीय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको जानकारी गराएको हो ।

प्रतियोगिता बारे जानकारी दिदै खेल संयोजक भरत पुन (शैलेन्द्र ) ले प्रतियोगितामा पुरुष भलिबल तर्फ खुल्ला सहभागीतामूलक प्रतियोगिता हुने र महिला तर्फ स्थानीय महिलाहरु सहभागी हुने जानकारी दिदै ४० भन्दा बढी जिल्लाका पुरुष खेलाडिहरुले सहभागिताका लागि चासो देखाएको बताउनुभयो । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु एक लाख एक हजार, द्वितीय पुरस्कार ७१ हजार, तृतीय पुरस्कार ४१ हजार , सान्त्वना पुरस्कार नगद २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिला तर्फ हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार , द्वीतीय हुने टिमले नगद रु ५ हजार प्राप्त गर्ने संयोजक पुनले बताउनुभयो ।

चन्द्रौटाको खेल मैदानमा यहि असोज १ देखि ६ गते सम्म सन्चालन हुने प्रतियोगिता लिगकम नकाउट नियममा खेलाइने र टिम सहभागिताका लागि इ-बैंकिङ माध्यम बाट रु ३ हजार शुल्क बुझाएर टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन सकिने क्लबका अध्यक्ष प्रदिप थापाले जानकारी दिनुभयो । खेल सम्पन्न गर्न करीब १० देखि १५ लाख खर्च हुन सक्ने अनुमान गर्दै स्थानीय स्तरबाट स्थानीय सरकार , उद्धोगी, ब्यापारी खेलप्रेमि जनसमुदाय बाट आर्थिक संकलन गरेर प्रतियोगिता भव्य र सानदार रुपमा सम्पन्न गर्ने र खेल गतिविधि बाट युवाहरुको खेल कला कौशलमा टेवा पुर्‍याउने आयोजकको लक्ष्य लिएको बताउदै सबैको साथ र सहयोगको आयोजकले अपेक्षा राखेको बताउनुभयो।

राइजिङ स्टार युवा क्लबका अध्यक्ष प्रदिप थापाको अध्यक्षता ,शिद्धिमान जिसिको स्वागत , सचिब अरुण सेनको संचालनमा सम्पन्न कार्यक्रममा शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्बासेको आतिथ्यता, क्लबका उपाध्यक्ष धनन्जय शाही, पुरुष भलिबल टिम कप्तान बिनोद राहु मगर, महिला भलिबल कप्तान सुमित्रा बुढा मगरको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेलकुदको उत्सव सुरु, १६ सय ५० खेलाडी प्रतिस्पर्धामा

शिवराजमा खेलकुदको उत्सव सुरु, १६ सय ५० खेलाडी प्रतिस्पर्धामा

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

भारत बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

भारत बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

न्यूजिल्याण्डले भारतलाई हरायो

न्यूजिल्याण्डले भारतलाई हरायो

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline