Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

२० वर्ष सम्म नभएको विकास ओली नेतृत्वले ३ वर्षमा गर्यो सासंद : विष्णु पन्थी


२० वर्ष सम्म नभएको विकास ओली नेतृत्वले ३ वर्षमा गर्यो सासंद : विष्णु पन्थी

दिपक खड्का । शिवराज नगर स्तरिय वृहत युवा भेला तथा अधिवेशन कार्यक्रममा युवा नेता विष्णु पन्थीले २० वर्ष सम्म नभएको विकाश ओली सरकारले ३ वर्ष भित्र गरेर देखाएको बताए ।

लुम्बिनि प्रदेश सभा सदस्य पन्थीले शिवराज नगरपालिकामा आयोजित एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमा युवाहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । एमाले फुटिसकेपछि कतै नखुलेका पन्थी  एमाले तिर खुलेका छन् ।

लामो समय देखि उनी माधव पक्षमा रहेका उनले शिवराज नगरपालिका भित्र रहेका पुराना एमाले नेताहरुलाई मूल पार्टीमा आउना आग्रह गरे । सासंद पन्थी युवा संघको कार्यक्रममा आउने थाह पाए पछि युवा तथा समर्थहरुमा खुसि छाएको थियो ।

स्थानिय स्तरमा पार्टी एकिकरणको विषयलाई कार्क्रताहरुले चित दुखाएको र आदालतको आदेश पछि नेकपा एमाले भए पछि धेरै स्थानिय नेताहरुले फोन गरेर अब पार्टी एक ढिक्का बनाउने बारे धेरैले फोन गरेर सुझाव दिएको पन्थीले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम घोषणा गरेको दिन

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline