Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको अध्यक्ष खनालद्धारा पदभार ग्रहण


रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको अध्यक्ष खनालद्धारा पदभार ग्रहण

हरि आचार्य, कपिलवस्तु – रोट्रयाक्ट क्लब अफ बुद्धभूमि २०२१÷२२ को अध्यक्षमा युवा शिव खनाल चयन भएका छन् । क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रममा खनालले पदभार ग्रहण समेत गरेका हुन् । खनाल विभिन्न सामाजिक संघ संस्था तथा सांगितिक क्षेत्रको अनुभव बटुलेका व्यक्तित्व हुन् ।

कपिलवस्तुको गोरूसिङ्गे स्थित मायज इन्टरनेशनल होटेलमा कार्यक्रम सम्पन्न भएको हो । रोट्रयाक्टका डिआरआर लक्ष्मण खरेलले रोट्रयाक क्लब अफ बुद्धभूमि २०२१÷२०२२ अध्यक्ष खनाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथ तथा पदभार ग्रहण पछि अध्यक्ष खनालले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

रोट्रयाक क्लब अफ बुद्धभूमिको सन् २०२१÷२०२२ का अध्यक्ष खनाललाई चार्टर प्रेसिडेन्ट प्रदिप खनालले क्लबको अधिकारिक प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै आईपिपि प्रेसिडेन्ट रुपकराज खनालले रोट्रयाकको कोलार पहिराई दिए । क्लबका आईपिपि प्रेसिडेन्ट रुपकराज खनालले आफ्नो कार्यकालमा क्लबले भए गरेका कामको बारेमा चर्चा गरेका थिए ।

क्लबले चार जना नयाँ सदस्य थप गरेको छ । जसमा गिरीराज न्यौपाने, बाबुराम गिरी, नुमलाल घिमिरे, मोहन खड्कालाई कार्यक्रमका विशिष्ट अतिथि जोन २०२३ का जेडआरआर दिपक घिमिरेले पद तथा गोपनियताकोे सपथ गराएका थिए । विशिष्ट अतिथि तथा रोटरी क्लब अफ कपिलवस्तुका चाटर प्रेसिडेन्ट टोपलाल पोख्रेलले रोट्रयाकको पिन प्रदान गरेका थिए ।

पदभार ग्रहण गर्दै खनालले भावी कार्य योजना प्रस्तुत गर्दै क्लवलाई सामाजिक र मानवीय कार्यमा समर्पण गर्ने प्रतिवद्धता व्यक्त गरे । खनालले अध्यक्ष जस्तो जिम्मेवारी प्रदान गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रबाट सहयोग र सदभावको अपेक्षा समेत व्यक्त गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि तथा संविधान सभा सदस्य एवं पुर्व राज्य मन्त्रि सुरेन्द्रराज आचार्य, विशिष्ट अतिथि तथा डिआरआर लक्ष्मण खरेल, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख अनिल पौडेल, विशिष्ट अतिथि तथा रोटरी क्लब अफ कपिलवस्तुका चाटर प्रेसिडेन्ट टोपलाल पोख्रेल, विशिष्ट अतिथि जोन २०२३ का जेडआरआर दिपक घिमिरे, रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट राज क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि सुरेन्द्रराज आचार्य तथा प्रेसिडेन्ट शिव खनालको व्याक्तित्वमाथि क्लबका ज्वाईन्ट सेक्रेटरी कृष्ण गिरीले प्रकाश पारेका थिए । कार्यक्रममा रोटरी तथा रोटरÞ्याक्ट, विभिन्न राजनीतिक दल, संघ संगठन का प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो । क्लबका चाटर प्रेसिडेन्ट प्रदिप खनालले सहभागी सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको प्रथम सेशन ईश्वरी पोख्रेल र दोस्रो सेशन कृष्ण गिरीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline