Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शुभकामना अदाना प्रदान कार्यक्रममा प्रहरी उपरिक्षकलाई स्वागत तथा कुरान शरिफ भेट ।


शुभकामना अदाना प्रदान कार्यक्रममा प्रहरी उपरिक्षकलाई स्वागत तथा कुरान शरिफ भेट ।

 कृष्णनगर/कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ उद्योग वाणिज्य संघ कृष्णानगरको सभाहालमा इस्लामिक नयां वर्ष मोहर्रमको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यलय कृष्णनगरको सहकार्यमा कार्यक्रम भएको थियो।

प्रमुख जिल्ला अधिकारी चक्र पाणि पाण्डेयको अध्यक्षता तथा प्रमुख अतिथी विजयनगर गाउं पालिका अध्यक्ष गोपाल थापा ,विशिष्ट अतिथिमा कृष्णानगर नपा प्रमुख रजत प्रताप शाह, अतिथीमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक अकरम पठान,नेपाल मुस्लिम संघ केन्द्रीय उपाध्यक्ष अकिल मियां,मदरसा अहले सुन्नत फैजेमुस्तफा अतिकीया प्रतिनिधि मिर्जा राशिद बेग,नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य जमशेर अली, राष्ट्रीय मदरसा संघ नेपाल राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,लगायत समुदाय का भद्रभलादमीहरु रहनु भयो। कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष थापाले उर्दु क्यालेन्डरका अनुसार १४४३ हिजरी नया वर्षको उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सबै एक आपसमा धार्मिक सहिष्णुता कायम गरि कोभिड १९ को संक्रमण फैली रहेको अवस्थामा स्वास्थ्यको ख्याल गरि पर्व मनाउन आग्रह गरे।

 

विशिष्ट अतिथि नगरप्रमुख शाहले मोहर्रम पर्वको शुभकामना दिदै सावधानीपूर्वक पर्व मनाउना आग्रह गर्दै नागरिकता बनाउन जादा खासगरि दक्षिणका जनताहरु दुख पाउदै आएको गुनासो उपस्थित प्रमुख जिल्ला अधिकारी संग पोख्नु भयो। नागरिकता बनाउन गको मान्छे वडा बाट सिफारिस लिई शतप्रतिशत कागजहरु लिएर जादा पनि सरजमिन तोकेर दुख दिने काम भइ रहेको शाहले भन्नु भयो। लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष नेपालीले १४४३ हिजरी नया वर्षको शुभकामना दिदै सबै धर्मप्रति सबैले सम्मान गर्नु पर्ने प्रत्येक जनतालाई आफ्नो सुरक्षाको ग्यारेन्टी रहेको र मातृ भाषामा शिक्षा पाउने हक समेत संविधानले दिएको बताए साथै नया आएका जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की आएको दिन देखि अपराधिक घटनामा फरार रहेका लाई पक्राउ पार्न सफल भएको कार्य सराहनीय रहेको बताए। उपाध्यक्ष नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की लगायत संघका टोलीले नया आएका उपरिक्षक दान बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी, राष्ट्रीय अनुसंधानका उपरिक्षक, प्रमुख अतिथी, विशिष्ट अतिथिहरुलाई दोसल्ला ओढाइ स्वागत तथा सम्मानित गर्दै जमियत अलहेराको तरफ बाट नेपालीमा अनुवाद भएको पवित्र पुस्तक कुरान शरिफ हस्तांतरण गरेका थिए।

 

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक अकरम पठान सहितको टोलीले समेत अतिथि हरू लाई दोस्लला ओढाई सम्मान गरेको थियो l कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संगठन नेपालका संरक्षक पठानले मोहर्रम मुस्लिम धर्महरुका साथ साथै अन्य धर्म समेतले यो पर्व मनाउने गरेको सम्झना गराउदै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पाल्ना गरि पर्व मनाउन आग्रह गरे। जिप्रका प्रमुख प्रहरी उपरिक्षक कार्कीले आफुहरु कोभिड१९ (कोराना भाइरस) बाट बच्न माक्स‌ अभियान संञ्चालन रहेको साथै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई आआफ्नो पर्व मनाउन आग्रह गर्दै आफुहरु जनताको सेवक रहेको बताए। उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेयले मोहर्रम पर्वको शुभकामना दिदै कोभिड१९ बाट सबै सचेत हुनु पर्ने आवश्यकता रहेको बताउदै यो महामारी बाट लड्न सबैले आआफ्नो स्तरबाट लाग्नु पर्ने जिक्र गर्दै कार्यक्रम समापन भएको घोषणा समेत गर्नु भयो। कार्यक्रमका संचालक प्रहरी निरीक्षक जगरनाथ मरासिनी रहेका थिए।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline