Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

लोकल कुखुरा पालन गरेका ४० कृषकलाई खोर वितरण ।


लोकल कुखुरा पालन गरेका ४० कृषकलाई खोर वितरण ।

शिवराज नगरपालिका वडा न ३ मा रहेको लोकल कुखरा पाकेट क्षेत्रका कुखुरा पालन कृषकलाई मुख्य मन्त्रि ग्रामिण रोजगार कार्यक्रम वाट ४० घरधुरीलाई खोर वितरण गरिएको छ । शिवराज नगरपालिकाको वडा न ३ लाई लोकल कुखरा पकेट क्षेत्रका रुपमा विस्तर गरिने वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।

गरिब तथा विपन्न परिवारका ४० जनालाई कुखुराको खोर वितरण कार्यक्रममा वडा न ३ को भितरिया गाँउ कुखुरा पालनका लागि उपयुक्त ठाँउ भएकोले खोर वितरण गरिएको शिवराज नगरपालिका उप मेयर शिवकुमारी थारुले बताइन् ।  खोर वितरण कार्यक्रममा बोल्दै उप मेयर थारुले शिवराज नगरपालिकाले शिक्षा,स्वास्थ्थ संगै व्यक्तिहरुको आयमुल्क कार्यमा शिवराज नगरपालिकाले लगानी गर्दे आएको बताइन् ।

खोर वितरण कार्यक्रममा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले स्थानिय कुखुरा पालक कृषकलाई आत्मनिर्भर बनाउना नगरपालिकाले मुख्य मन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत खोर वितरण गरिएको अधिकारीले बताए । मेयर अधिकारीले प्रयोजन अनुसार काम गर्न कृषकलाई आग्रह गरेका थिए । सरकारले दिएको सामाग्री प्रयोग भए नभएको अनुगमन समेत गरिने बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको जोड

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

छोरी बचाउँ, छोरी पढाउँ’ अभियान प्रभावकारी

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline