Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कृष्णनगर नगरपालिकामा पत्रकार महासंघको भवन बन्ने कृष्णनगर ।


कृष्णनगर नगरपालिकामा पत्रकार महासंघको भवन बन्ने कृष्णनगर ।

 जेष्ठ २८ नेपाल पत्रकार महासंघको भवनका लागि कृष्णनगर नगरपालिकाले जग्गा दिएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई भवन कृष्णनगर नगरपालिकाको वडा नं.८ मा २ कठ्ठा जग्गा भवन निर्माणका लागी महासंघलाई दिने निर्णय भएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।

जिल्लाको कृष्णनगर क्षेत्रका पत्रकारहरुको पहलमा नगरमा आवश्यक सुचना केन्द्र भवन निर्माणका लागि नगरपालिकाले बहादुरगंजमा २ कठ्ठा जग्गा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत विजय कार्किले बताउनु भयो । संचारकर्मीहरूका लागी कृष्णनगर नगरपालिका भित्र भवनकाे अवस्यकता महसुस गरि बहादरगंजमा जग्गा उपलब्ध गराईएकाे नगरपालिकाले जनाएकाे छ । भवन निर्माणमा आगामी बजेटमा वडा बाट रकम समेत विनियोजित गरिने वडा नं ८ का वडा अध्यक्ष नुर मोहम्मद मुसलमान,वडा न. ५ का वडाध्यक्ष जमिल खाँ,वडा न. ६ का वडाध्यक्ष अनुप शुक्ला तथा वडा न. ७ का वडाध्यक्ष राजकिशाेर यादवले बताउनु भयो । त्यस क्षेत्रका पत्रकार मनिष गुप्ता,अंकुश श्रीवस्तवको निरन्तर प्रयासले भवनको लागि जग्गा प्राप्त गर्न सफल भएको महासंघका अध्यक्ष किरणमान बज्रचार्यले बताएका छन ।

नगरमा करिब १ दर्जन पत्रकार सक्रिय रहेका छन । नेपाल पत्रकार महासंघको कार्यालय सहित नागरिकको पहुँच पुग्ने सुचना केन्द्र तथा लाइव्रेरी सोहि जग्गामा निर्माण गरिने अध्यक्ष किरणमान बज्रचार्यले बताउनु भयो । बहादुरगंजमा निर्माण हुने पत्रकार महासंघको भवनले जिल्लाको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपालिकाका पत्रकार लाभ लिने छन । भवन निर्माणका लागि महासंघका पुर्व अध्यक्ष डिला भुसालकाे पहलमा जग्गा प्रकृया सुरू भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline