काठमाडौं- सरकारले कर्मचारीको तलव दुई हजार रुपैया बढाएको छ । अघिल्लो वषृ वढ्न नसकेको तलव वढेको हो ।  कर्मचारीले पाउँदै आएको महंगी भत्ता पनि यथावत राखिएको छ ।  यो संगे राष्ट्रसेवक सवै कर्मचारीको तलव वढेको छ । सरकारले संसद विकाश कोषको रकम पनि यसवर्ष खारेज गरेको छ ।  स्थानीय विकाश पूर्वाधार साँझेदारी कार्यक्रमका नाममा सांसदले पाउदै आएको ६ करोड रुपैयाँ रकम अव कटौती भएको छ ।