Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपाल उत्पिडीत जातिय मुक्ति समाजकाे बैठक बैशाष १८ गते जिल्ला अधिबेशन ।


नेपाल उत्पिडीत जातिय मुक्ति समाजकाे बैठक बैशाष १८ गते जिल्ला अधिबेशन ।

संजिव गहतराज । कपिलवस्तुकाे वाण्गंगामा नेपाल उत्पिडीत जातिय मुक्ति समाजकाे बैठक सम्पन्न भएकाे छ । यहि बैशाष १८ गते वणगंगामा नेपाल उत्पिडीत जातिय मुक्ति समाजकाे कपिलवस्तु जिल्ला भेला आयाेजना गर्ने निर्णय गरिएकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै जातिय छुवाछुत सास्कृतिक समस्या भएकाेले यसका बिरूद्ध डटेर लड्दै जानुपर्ने प्रमुख अतिथि नेकपा एमाले जिल्ला सह संयाेजक डम्बर शर्मा बताउनु भयाे । हाम्रा प्रमप्ररा, धर्म, रहसन, संस्कृति भित्र रहेका विभेदलाई नै ठिक गर्नु आजकाे आवश्यकता रहेकाे नेकपा एमाले जिल्ला सह संयाेजक शर्माले जाेड दिनुभयाे ।
मुलुकमा थुप्रै परिवर्तन भएतापनि दलित समुदाय माथि हुने विभेद अन्त नभएककाेले संगठित हुँदै जनुपर्ने नेपाल उत्पिडीत जातिय मुक्ति समाज केन्दिय सदस्य सि.बि गहतराजले जाेड दिनुभयाे ।
टिकाराम सुनारकाे संयाेजकत्वमा ५ सदस्य आर्थिक संकलन समिति, रामप्रघट काेरीकाे संयाेजकत्वमा १२ सदस्य जन परिचालन समिति, पुर्णचन्द परियारकाे संयाेजकत्वमा ५ सदस्य सास्कृतिक मंच ब्यवस्थापन समिति, संजिव गहतराजकाे संयाेजकत्वमा ४ सदस्य अतिथि सतकार समिति, राम बहादुर गन्धवकाे संयाेजकत्वमा ५ सदस्य प्रचार प्रसार समिति र यातयात ब्यवस्थापन समिति बनाईएका छ । नेपाल उत्पिडीत जातिय मुक्ति समाज कपिलवस्तुकाे जिल्ला अध्यक्ष टीका सुनारकाे अध्यक्षतामा संचालित बैठक उपाध्यक्ष राम प्रघट काेरीले संचालन गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ : सांसद भण्डारी

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

कात्तिक ८ गतेदेखि चुलेण्डी गोल्डकप हुने

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

ताजा समाचार

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

गौहत्याको विरोधमा जनकपुरमा प्रदर्शन गरिँदै

अखिल कपको उपाधि शंकरदेवलाई

अखिल कपको उपाधि शंकरदेवलाई

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

मुक्ति समाजलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

मैले सर्पपालन गरेको छैन : झलनाथ खनाल

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline