Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपालको पहिलो नल्का (ह्याण्डपम्प) सुरक्षित खानेपानी शिवराजको वडा न.२ घोषणा ।


नेपालको पहिलो नल्का (ह्याण्डपम्प) सुरक्षित खानेपानी शिवराजको वडा न.२ घोषणा ।

चन्द्रौटा । शिवराज नगरपालिका वडा न २ नेपालको पहिलो सुरक्षित खाने पानी वडा घोषणा भएको छ । “नेपालको संविधान २०७३ को धारा ३० उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाच्न पाउने हक हुने छ” भनि उल्लेख भएकोले वडालाई सुरक्षित खाने पानि वडा घोषणा गरिएको हो । सुरक्षित खाने पानीका लागि पालिकाका वासिन्दाहरुले आफनै घरआँगनामा जोडिएका धारा मार्फत ३० मिनेट भन्दा कम समय लाग्ने सामुदायिक धारा जस वाट मानव स्वास्थ्यमा असर गर्ने हानिकारक तत्व इ-कोली र आर्सेनिकका सघनन्  मापदण्ड पुरा गरेको खाने पानि उपभोगले सुरक्षित खाने पानि  भनिएको खानेपानि डिभिजन कार्यालय रुपन्देहिका प्रमुख दास कुमार चौधरीले बताए ।

वडा न २ मा नल्का खानेपानि तथा सरसफाई आयोजनाका १३ वटा समुहले वडा भित्र रहेका ९९५ घरधुरीमा ७७२ वटा नल्का प्रयोगमा रहेको र २२ वटा नल्कामा आर्सेनिक मात्रा बढि भएकोले बन्द गरिएको सरसफाई समितिका मणि पराजुलीले बताए । वडा न २ मा ७५० वटा नल्का खानेपानीका रुपमा प्रयोगमा रहेको र ५ हजार ८ सय ३२ व्यक्तिहरु लाभान्वित भएका छन् । वडा भित्र २ हजार ९ सय ३५ जना महिला र २ हजार ८ सय ९७ जना पुरुष १८ वर्ष मुनिका २ हजार ५१ जना बालबालिका रहेका भने अपाङ्गता भएका व्यक्तिहरु २७ जना रहेको वडा अध्यक्ष राम बहादु चौधरीले बताए ।

मानव जिवनलाई लामो समय सम्म बाच्नाका शुद्धपानीको आवश्यकता रहेको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए । अधिकारीले विस्तारै सम्पुर्ण वडालाई शुद्ध पिउने पानीमा योग्य बनाउने लक्ष्य रहेको बताए । शिवराज नगरपालिका वडा न २ सुरक्षित खानेपानी कार्यक्रमा लुम्बिनि प्रदेश सासंद अर्जुन कुमार के.सीले पानी मानव जिवनको सबै भन्दा महत्पुर्ण अंगहो पानीको कारणले हामीहरुलाई रोग लाग्ने गरेको बताए । लुम्बिनी प्रदेश सरकारको लक्ष्य सबैको घर-घरमा शुद्ध पिउने पुर्याउने रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक  पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिवराज नगरपालिका वडा न २ मा १२ करोड रुपैयाको खानेपानी योजना निर्माणका लागि विनियोजित गरेको बताए । अबको ३ वर्षमा लुम्बिनी प्रदेशका सम्पुर्णको घर-घरमा शुद्ध पिउने पानी पुर्याउने लक्ष्य रहेको बताए । कार्यक्रम शिवराज नगरपालिकाका वडा न २ का वडा अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षता र देवराज खनालको संचालनमा सम्पन्न भएको हो ।

 

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

फरक स्वरूपमा देखिन थाल्यो कोरोना, सजग रहन अपिल

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline