Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिक्षा व्यक्तिको आधारभूत आवस्यकता रहेको : मौलाना मशहुद।


शिक्षा व्यक्तिको आधारभूत आवस्यकता रहेको : मौलाना मशहुद।

कृष्णनगर। कपिलवस्तु, चैत्र १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अल हुदा पब्लिक स्कूल कृष्णनगर नगरपालिका नगर प्रमुख शाह द्वारा उद्धाटन गरिएको छ । एक कार्यक्रमका बिच उक्त स्कूलको उद्धाटन र सोही कार्यक्रममा AR कम्प्यूटर इन्स्टिट्यूटका विद्यार्थी लाई प्रमाण पत्र समेत वितरण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह रहनुभयो भने अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, कार्यपालिका सदस्य सुनिल मोदनवाल, वडा नं २ अध्यक्ष संजय कुमार गुप्ता, इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, बोर्डर आउट पोष्ट कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक प्रकाश अचार्य लगायत अन्य रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले उपस्थित सबैलाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सबै मिलेर सुधार ल्याउनु पर्ने र आफूले सबै समुदाय लाई शिक्षामा अगाडि ल्याउन हरेक सम्भव कोसिस गरिरहने समेत बताउनुभयो । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले शिक्षा प्रत्येक व्यक्तिको आधारभूत आवस्यकता रहेको र शिक्षाले मात्र आज विश्व एउटा सिंगो गाउ जस्तै रहेको बताउदै अल्पसंख्यक मुस्लिम समुदायले शिक्षा हासिल गर्ने ठांउ मदरसा लाई समेत विशेष ध्यान दिन नगर प्रमुख शाह संग आग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष संजय कुमार गुप्ता, कार्यपालिका सदस्य सुनिल मोदनवाल, निखिल पाठक, नदिम इद्रिसी लगायत अन्यले समेत आ- आफ्नो मन्तव्य राख्नुभयो । अल हुदा पब्लिक स्कूलका अध्यक्ष मोहम्मद मुस्लिमले आफूहरू गुणस्तरीय शिक्षा दिन हरेक सम्भव कोसिस गरिने बताए ।

AR कम्प्यूटर इन्स्टिट्यूटका बीस जना विद्यार्थी लाई प्रमुख अतिथि तथा अतिथिहरू द्वारा प्रमाण पत्र वितरण गराइएको जानकारी AR कम्प्यूटर इन्स्टिट्यूटका प्रमुख अनिसुल रहमानले जानकारी दिए । उक्त कार्यक्रममा स्थानीय भद्र भलादमी, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत अन्यको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline