Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित ।


आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित ।

कृष्णनगर,कपिलवस्तु चैत्र । लामो समय देखि नेपालमा मुस्लिम समुदायले बसोबास गरेको लामो इतिहास , रहेको छ । मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति, भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी गणित लगायत का बिषयहरु मा शिक्षा दिदै आएका र अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिने क्षमता भएका मदरसाहरु मध्ये एउटा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ३मा रहेका आयशा गर्ल्स कालेज पनि रहेको छ।

आयशा गर्ल्स कालेजका विद्यार्थीहरु लाई धार्मिक सांस्कृतिक शिक्षाको साथ साथै आधुनिक शिक्षा पनि दिई रहेका कुरा कालेजका व्यवस्थापन समितीले बताएको छ। उक्त कालेज (मदरसा ) को अवलोकन गर्नाको लागि नेपाल विद्युत प्राधिकरण बुटवल प्रदेशिक कार्यलयका उप प्रबन्धक भरतमणि पाण्डे नेपाल विद्युत प्राधिकरण तथा वितरण केन्द्र कृष्णनगरका प्रमुख कमर आलम लगायतका टोली आज पुगेका थियो।

लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपाली राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी उक्त कालेज (मदरसा) का व्यवस्थापन समिती तथा प्र.अ.शिक्षकहरुले टोलीको स्वागत गरि कालेजको भौतिक संरचना तथा विद्यार्थिहरु लाई दिई रहेका धार्मिक सांस्कृतिक तथा आधुनिक शिक्षा बारे जानकारी गराउदै अवलोकन समेत गराएका थिए मदरसा शिक्षा बारे बुझना आएका टोलीका उपप्रबंधक भरतमणि पाण्डे, वितरण केन्द्र कृष्णनगरका प्रमुख कमर आलम खां तथा टोली का सदस्यहरु लाई उक्त कालेज (मदरसा) का व्योस्थापन समिती ले दोसल्ला ओढ़ाई सम्मानित समेत गरेका थिए।

प्रदेशिक कार्यलय बुटवल बाट आएको टोली प्रमुखले मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा आयशा गर्ल्स कालेजमा अध्ययनरत कक्षा ५का छात्राहरु लाई शैक्षिक समाग्री वितरण गरिएका र छात्राहरु शैक्षिक सामग्री पाएपछि खुशी भएका कुरा कालेजका (मदरसा )व्योस्थापन समितीले जनाएको छ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा, कपिलवस्तुका ३ जना

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

भारतमा पुलिसले गरे मन्त्रीको हत्या

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

नयाँ नागरिकता लिएपछि लामिछाने गृहमन्त्रीमा फर्कने तयारीमा, ओली र प्रचण्डबीच सहमति हुन बाँकी

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

शहीद दिवस : लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुँदै

यी स्थानमा आज हल्का वर्षा

यी स्थानमा आज हल्का वर्षा

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline