Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

छात्र-छात्राहरु लाई शैक्षिक समाग्री वितरण ।


छात्र-छात्राहरु लाई शैक्षिक समाग्री वितरण ।

कृष्णनगर,कपिलवस्तु चैत्र १० । मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका व्यवस्थापन समितीको सहयोगमा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका छात्र-छात्राहरु लाई शैक्षिक समाग्री वितरण गरिएको हो।
छात्रछात्राहरुले शैक्षिक सामग्री पाएपछि खुशी भएका छन् ।मदरसामा अध्ययनरत कक्षा १ देखि ५ सम्माका ३०० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितीले जनाएको छ।
शैक्षिक समाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्यूनिष्ट पार्टी-नेकपाका महासचिव शरण विक्रम मल्ल विशिष्ट अतिथी नाजिम समीम अहमद नदवी,लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली अतिथि नेकपा माओवादी केन्द्रका कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलम,जसपाका प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, कृष्णानगर नपा १०का वडाध्यक्ष अब्दुल मोबिन खां,युवा व्यापारी रामदास चौधरी, शमशाद खां,अल्हाज फ़ज़ल महमूद खां लगायतहरु को उपस्थिती रहेका थिए।
उक्त शैक्षिक समाग्री वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी महासचिव ‌मल्लले बाल बालिका को पढ़ने र लेख्ने वातावरण राम्रो भएमा मात्रै उनीहरुले भविष्य उज्जवल हुने बताए उनले बालबालिकाको पढ़ाईमा विशेष ध्यान दिन जरुरी रहेको बताउदै भनेकि कृष्णनगर भन्ने धर्ती गौरवशाली धर्ती हो यसले नेपाल कम्यूनिष्ट पार्टीको आन्दोलनमा पहिला मुस्लिम कम्यूनिष्ट सदस्य दिवंगत कमरेड इफ्तेखार अहमद खां र दिवंगत कमरेड असफाक अहमद(बबर खां)लाई दिएर ठूलो सहयोग गरेको थियो।
कम्यूनिष्ट आन्दोलनमा मुस्लिम व्यक्तिहरु लाई प्रवेश गराउने कृष्णनगर पहिलो थलोको रुपमा लिन सकिन्छ।
नेपालमा कम्यूनिष्ट आन्दोलनमा मुस्लिम समुदायको पनि ठूलो भुमिका रहेको जिक्र गर्दै आफ्नो हक अधिकार सुनिश्चिता गर्नाको लागि अझै पनि कम्यूनिष्ट आन्दोलन लाई सशक्त बनाउनको लागि उपस्थित सबै संग आग्रह समेत गरेका थिए।
उक्त कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी-नेकपाका महासचिव शरण विक्रम मल्ल लाई विशिष्ट अतिथि नाजिम समीम अहमद नदवीले दोसल्ला ओढ़ाई सम्मानित समेत गरेका थिए।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline