Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कृष्णानगरमा इत्तेहाद नेपालले दरगाहें आला हजरत बरेली शरिफको टोली लाई गर्यो स्वागत ।


कृष्णानगरमा इत्तेहाद नेपालले दरगाहें आला हजरत बरेली शरिफको टोली लाई गर्यो स्वागत ।

छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बरेली जिल्लामा रहेको दरगाहें आला हजरत बरेली शरिफ ऐतिहासिक धार्मिक मुस्लिम समुदायको आस्था केन्द्रको रुपमा चर्चित स्थल रहेको छ।

उक्त स्थलको प्रमुख सज्जादा नशीन (धर्म गुरु)हजरत अल्लामा सुभान रजा (सुभानी मियां)को निर्देशनमा प्रतिनिधि मण्डल नेपालको विभिन्न ठाउको धार्मिक स्थलको अवलोकन र सरोकार संग छलफल परामर्श समेत गर्दै कृष्णानगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा रहेको हजरत मौलाना अतिकुर रहमान रहमतुल्लाह अलैको मजार,एमाम अहमद रजा मिशन पब्लिक स्कूल, जामिया इस्लामिया नईमिया,जामिया बरकातिया लिलबनात कृष्णानगर नपा३का धार्मिक स्थल र उक्त संस्थाका सरोकार वाला पक्ष संग भेंट घाट छलफल गर्दै उक्त टोली का सदस्यहरुले नेपाल भारतको सांस्कृतिक धार्मिक सम्बन्ध रहेको र उक्त सम्बन्ध लाई अझै मजबुत गर्ने प्रतिबद्धताका साथ आफूहरु बाट हुन सक्ने हरेक क्षेत्रमा सहयोग हुने बताउनु भयो।

सहयोग गर्ने आश्वासन दिदै यहां भ्रमण गरेका ठाउहरुका सरोकार वाला लाई समेत बरेली शरिफ आउन अनुरोध गरेको कुरा जामिया इस्लामिया नईमियाका अध्यक्ष नसरुल्लाह खांले बताउनु भयो।

इत्तेहाद नेपाल कपिलवस्तुका अध्यक्ष किफायतुल्लाह खांले बरेली शरिफ बाट आएका टोली लाई स्वागत गरि आफ्नो क्षेत्रमा रहेका मुस्लिम समुदाय र धार्मिक स्थल,शिक्षा,रोजगारी बारे अवगत गराउदै भनेकि नेपाल भारतको सम्बन्ध रोटी बेटी को छ। बर्षो देखि सुमधुर सम्बन्ध रहेको सम्बन्ध लाई कायम राख्नका लागि हरेक सम्भव कोशिश गर्ने प्रतिबद्धता जनाए।

आयका उक्त टोलीमा नायब सेखुल हदिश यादगारें आला हजरत जामिया रिजविया मञ्जरे इस्लाम बरेलीका हजरत मौलाना सलिम बरेलवी, डारेक्टर रिसर्च सेन्टर र जनरल सेक्रेटरी तन्जिम उल्माय इस्लाम हिंद बरेलीका हजरत मौलाना मोहम्मद सहाबुद्दीन रिज़वी, सेक्रेटरी आला हजरत सुफी मिशन नेपालका हजरत मौलाना गुलाम मुस्तफा रजवी रहनु भयो। वहां हरु संग स्वागत भेंट घाट गर्नाका लागि मौलाना अरमान,मौलाना बसीर अहमद नइमी,जामिया बरकातिया लिलबनातका मौलाना मुस्तफा बरकाती, नूरमोहम्मद हैदर अली,मौलाना नुर मोहम्मद खालिद,मोलाना अकिल अहमद,मौलाना इन्तेजा हसन,मौलाना दाउद मिस्बाही,लगायत भद्रभलादमीहरु रहनु भयो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline