Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सगरमाथा सामुदायिक सिकाई केन्दको प्रथम साधारण सभा सम्पन्न ।


सगरमाथा सामुदायिक सिकाई केन्दको प्रथम साधारण सभा सम्पन्न ।

सीता बेल्बासे । सगरमाथा सामुदायिक सिकाई केन्दको प्रथम साधारण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिका ५ मा रहेको सगरमाथा सामुदायिक सिकाई केन्दको प्रथम साधारण सथा मंगबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भएर निरन्तर काम गदै आएको यस सिकाइ केन्द्रमा पुस्ताकलय स्थापना गरी सिकाईलाइ निरन्तर दिने मुख्य उदेश्य रहेको संस्थाले जानकारी दिएको छ । साधरण सभालाई सम्बोधन गदै लुम्विनि प्रदेश सथा सदस्य अर्जुन कुमार केसीले सगरमाथा सामुदायिक सिकाई केन्दले पुस्ताकयमा स्थापना गरेको छ । समाजका मानिस शिक्षामा अगाडि छ वा छैनन् भनेर देखाउने माध्यम भनेको शिक्षलय हो त्यसैले यस्ता सिकाई केन्द्र पुस्ताकलय स्थापना हुनु पर्न भन्नु हुन्छ । साथै लुम्विनि प्रदेश सथा सदस्य केसीले सिकाई केन्दलाई व्यवस्तित माध्यम बाट पुस्ताकयल बनाउनु पर्न बताउनु भयो । जुन सुकै सिकाई लिनको लागि यस पुस्तालयमै लिन सक्ने वातावरण मिलाउने बताउदै आप्नो तर्फबाट पनि पहल गर्न बताउनु भयो ।
निरन्तर सिकाई अभ्यासको लागि पुस्ताकलय स्थापना भएको बताउदै अझ प्रभावकारी बनाउन इन्टरनेटको व्यबस्था आवश्यक रहेको शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले बताउनु भयो ।
क्षमता अभिवृति गर्नको लागि सिकाइ केन्द्र पुस्ताकलय हुनुपर्न बताउदै क्षमता विकासको लागि प्रशिक्षणका कार्यक्रम आवश्यक रहेको सिकाईले आर्थिक रुपमा पनि वृदि हुने हुदा सिकाई महत्वपुर्ण रहेको उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेद अलि मियांले बताउनु भयो ।
मानव अधिकार प्रतिष्ठानका सभापति विस्नु प्रसाद खतिवडा व्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखेरेले शुभकामना दिदै यस सिकाई केन्द्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्न जोड दिनु भयो । कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष विस्नुप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाको कोषअध्यक्ष कविता अधिकारीले विभिन्न खर्चमा जम्मा ६लाख १८ हजार८ सय २ रुपैयाको कारोबार प्रस्तुत गर्नू भएको थियो ।कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारी,वडा न ५का वडाअध्यक्ष अर्जुन बहादुर केसी विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको संचालन संस्थाका सचिव नेत्र बेल्बासे गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

बढ्यो डिजेल, पेट्रोलको मूल्य

बढ्यो डिजेल, पेट्रोलको मूल्य

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline