Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रमुवादहमा तेस्रो शिवगढी महा शिवरात्री मेला ।


रमुवादहमा तेस्रो शिवगढी महा शिवरात्री मेला ।

कमल बिष्ट
कपिलवस्तु-तेस्रो शिवगढी महा शिवरात्री मेला तथा विविध सास्कृतिक कार्यक्रम शिवराज नगरपालिका ९ को रमुवादहमा आज देखि शुरु भएको छ, शिवगढी पर्यटन विकास संस्थाको आयोजनामा शुरु भएको मेलाको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन केसीले आज समुद्घाटन गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा बोल्दै केसीले शिवगढी धार्मिक हिसावले देवाधिदेव महादेवको मन्दिर र त्यसप्रति भक्तजनको आस्था र विश्वासका हिसावले महत्त्वपूर्ण आस्थाको धरोहर र एतिहासिक हिसावले बीर गोर्खाली सैनिकले अंग्रेज़ सङ्ग युद्धा लड्नका लागि रोजेको गढी किल्लाका हिसाबले समेत महत्वपूर्ण रहेकाले यस क्षेत्रको विकास र प्रवद्धनमा सबै लाग्नुपर्ने बताउदै आफ्नो साथ र सहयोग सदा रहने समेत बताउनुभयो ।कार्यक्रममा बोल्ने अन्य वक्ताले शिवगढीको विकासले त्यस क्षेत्रको मात्र नभई समग्र देशकै लागि महत्त्वपूर्ण हुने हुदा यसको विकासमा सबै लाग्नुपर्ने बताए ।महा शिवरात्री मेला फागुन २५ बाट शुरु भै २७ गते सम्म चल्नेछ, कार्यक्रममा बिभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको साङ्गितिक प्रस्तुति, बाल उद्धान, डुङ्गामा जल सयर लगायत मनोरञ्जनका बिभिन्न साधनहरुको समेत ब्यवस्थापन मिलाइएको छ ।

धार्मिक र एतिहासिक पुण्यभूमी शिवगढीको विकास र प्रवर्द्धनका लागि मेला समुद्घाटनको औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष मालबहादुर घर्तीको अध्यक्षता, सदस्य पार्वती सुबेदीको स्वागत र बिक्रम केसीको संचालनमा सप्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline