Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

गहुँ पकेट क्षेत्रको निरिक्षण गर्दे शिवराज नगरपालिकाका मेयर अधिकारी ।


गहुँ पकेट क्षेत्रको निरिक्षण गर्दे शिवराज नगरपालिकाका मेयर अधिकारी ।

शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले गहुँ पकेट क्षेत्रको अनुगमन गरेका छन् । शिवराज नगरपालिकाको कृषि शाखाले शिवराज नगरपालिकाको वडा न.७ मा २२ हेकटर क्षेत्रफलमा गहुँ बालिलगाइएको कृषि शाखाका प्रमुख तारा चन्द्र चौधरीले बताए ।

वडा न ७ का २२ जना किसानहरुको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा दिएको चौधरीले बताए । गहुँ पकेट क्षेत्र अनुदानका लागि १८ लाख रुपैया लगानि भएकोमा किसान हरुलाई बिउ बिजन र कृषि ‌ओजारमा सहयोग गरेको बताए ।

शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले गहुँका लागि चाहिन जग्गा र उपयुक्त माटो भएकोले नगरपालिकाले अनुदान उपल्बध गराएको बताए । अधिकारीले कृषकहरु कृषि कार्य गर्न तत्पर भए नगरपालिकाले सहयोग गर्ने बताए ।

अधिकारीले शिवराज नगरपालिकाका विभिन्न वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दे लाने योजना समेत भएको बताए । शिवराज नगरपालिकाको वडा न १ तरकारी खेती वडा न २ माछा पालन वडा न ९ कुखरा र बाखा पालनको रुपमा विकास भएको र अन्य वडाहरुलाई पनि समेटने अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline