Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पर्यटकिय गाउँ सिउरुङ्गकाे फुटबल उपाधि घनपाेखरालाई ।


पर्यटकिय गाउँ सिउरुङ्गकाे फुटबल उपाधि घनपाेखरालाई ।

पर्यटकिय गाउँ सिउरुङ्गकाे फुटबल उपाधि घनपाेखराले चुम्यो ।।पर्यटकीय गाउँ सिउरुङमा फागुन ७ गते देखि शिलादेवी यूवा क्लबकाे बार्षिकाेत्सबकाे अवसरमा सञ्चालित १५ अाै SYC रनिङ कप २०७७ काे उपाधि एकता युवा क्लब घनपाेखराले जितेको छ । अाज भएको फाइनल खेलमा उत्तर कन्या युवा क्लब घलेगाउलाई ० का विरुद्ध ४ गाेल गरि एकता युवा क्लब घनपाेखराले उपाधि चुमेकाे हाे ।
उपाधि सँगै विजेता एकताले नगद ६०हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै गरि उपाविजेता उत्तर कन्याले नगद ४०हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।पुरुष तर्फ उत्कृष्ट खेलाडी उत्तर कन्याका संगम दर्जी भएका छन् भने सर्वाधिक गाेल कर्ता प्रतियाेगिता भरि ९ गाेल गरि मनास्लु युवा क्लब ढगैंका अायुष गुरुङ भएका छन् ।त्यस्तै गरि अनुशासित टिम पाचाेक युवा क्लब पाचाेक भएको छ।
महिला तर्फ चन्द्रमा युवा क्लब थाकनले प्रथम स्थान हासिल गरेका छ।फाइनलमा मनास्लु युवा क्लब ढगैलाई ० का विरुद्ध ५ गाेल गरि चन्द्रमा युवा क्लब विजयी भएको हाे । विजयी चन्द्रमाले नगद १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यस्तै गरि उपबिजेता मनास्लुले नगद ७हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।महिलातर्फ उत्कृष्ट खेलाडी मनास्लुका गुनी माया गुरुङ र सर्वाधिक गाेल कर्ता चन्द्रमाका विम्निमा तामाङ भएका छन् ।
प्रतियाेगितामा पुरुष तर्फ ३६ र महिला तर्फ ७ टिमकाे सहभागिता रहेको थियाे ।
विजेता तथा उपाविजेता टाेलिलाई एक कार्यक्रममाका बिच क्लब अध्यक्ष डिल्ली जङ घलेकाे अध्यक्ष्यतामा मर्स्याङ्दी गाउँ पालिका अध्यक्ष अर्जुन गुरुङकाे प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

शिवराजमा खेलकुदको उत्सव सुरु, १६ सय ५० खेलाडी प्रतिस्पर्धामा

शिवराजमा खेलकुदको उत्सव सुरु, १६ सय ५० खेलाडी प्रतिस्पर्धामा

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

भारत बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

भारत बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline