Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

पर्यटकिय गाउँ सिउरुङ्गकाे फुटबलको उपाधी ।


पर्यटकिय गाउँ सिउरुङ्गकाे फुटबलको उपाधी ।

सु्र्य गुरूड्ग ।पर्ययटकिय गाउँ सिउरुङमा फागुन ७ गते देखि शिलादेवी यूवा क्लबकाे बार्षिकाेत्सबकाे अवसरमा सञ्चालित १५ अाै SYC रनिङ कप २०७७ काे उपाधि एकता युवा क्लब घनपाेखराले जितेको छ । अाज भएको फाइनल खेलमा उत्तर कन्या युवा क्लब घलेगाउलाई ० का विरुद्ध ४ गाेल गरि एकता युवा क्लब घनपाेखराले उपाधि चुमेकाे हाे ।
उपाधि सँगै विजेता एकताले नगद ६०हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै गरि उपाविजेता उत्तर कन्याले नगद ४०हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।पुरुष तर्फ उत्कृष्ट खेलाडी उत्तर कन्याका संगम दर्जी भएका छन् भने सर्वाधिक गाेल कर्ता प्रतियाेगिता भरि ९ गाेल गरि मनास्लु युवा क्लब ढगैंका अायुष गुरुङ भएका छन् ।त्यस्तै गरि अनुशासित टिम पाचाेक युवा क्लब पाचाेक भएको छ।
महिला तर्फ चन्द्रमा युवा क्लब थाकनले प्रथम स्थान हासिल गरेका छ।फाइनलमा मनास्लु युवा क्लब ढगैलाई ० का विरुद्ध ५ गाेल गरि चन्द्रमा युवा क्लब विजयी भएको हाे । विजयी चन्द्रमाले नगद १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यस्तै गरि उपबिजेता मनास्लुले नगद ७हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।महिलातर्फ उत्कृष्ट खेलाडी मनास्लुका गुनी माया गुरुङ र सर्वाधिक गाेल कर्ता चन्द्रमाका विम्निमा तामाङ भएका छन् ।
प्रतियाेगितामा पुरुष तर्फ ३६ र महिला तर्फ ७ टिमकाे सहभागिता रहेको थियाे ।
विजेता तथा उपाविजेता टाेलिलाई एक कार्यक्रममाका बिच क्लब अध्यक्ष डिल्ली जङ घलेकाे अध्यक्ष्यतामा मर्स्याङ्दी गाउँ पालिका अध्यक्ष अर्जुन गुरुङकाे प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको थियाे ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

न्यूजिल्याण्डले भारतलाई हरायो

न्यूजिल्याण्डले भारतलाई हरायो

नेपालका आसिफ शेखलाई ‘आईसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड

नेपालका आसिफ शेखलाई ‘आईसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड

पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

न्यूजिल्याण्डविरुद्धको एकदिवसीयमा भारतको क्लिनस्वीप

न्यूजिल्याण्डविरुद्धको एकदिवसीयमा भारतको क्लिनस्वीप

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

ताजा समाचार

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

देउसी भैलोमा संकलित रकमले सिसिटिभी क्यामेरा जडान

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

रादप कपिलवस्तुले चार पत्रकारलाई सम्मान गर्ने

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

नेपाल भारत मैंत्री क्रिकेट आज देखि विजयनगरमा शुरु ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

हरीबोध आधारभुत विद्यालयको ४ कोठे भवन शिलान्यास ।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

सिके राउत भन्छन्–रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्यो’

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline