Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

केक काटेर होइन दुख-सुख बाडेर बर्थ डे मनाउ : समाजसेवी इश्वरी पाण्डे ।


केक काटेर होइन दुख-सुख बाडेर बर्थ डे मनाउ : समाजसेवी इश्वरी पाण्डे ।

प्रत्येक वर्ष दुख सुख साटासाट गर्दै आफनो जन्म उत्सव मनाउदै आएका यस क्षेत्रका समाज सेवी र उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डेले केक काटेर होइन सुख दुख बाडेर जन्म उत्सव मनाउने गरेको र अरुलाई पनि यसरी मानाउन आग्रह गरे ।

शिवराज नगरपालिका वडा नं ३ निवासी ईश्वरी पाण्डेले  आफनो ५५ औ जन्मोउत्सवको दिन पारेर शिवराज नगरपालिका वडा न २ मा रहेको श्री बाल शिक्षा मा वि का अति विपन्न  ६० जना बालबालिबालाई पोशाक वितरण गरेका छन् ।

पोशाक वितरण गर्दै शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरीले जन्मउत्सवको अवशरमा नेपाल सरकारले पनि बालबालिकालाई छात्र वृति दिने गरेको र उपकारी मनहरुले आफनो वडामा गरेको काम प्रति प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्का,खुमान सिह परियारले विद्यालयका वालवालिकालाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् । विद्यालय अभिभावक संघका अध्यक्ष इमान बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय अभिभावक,शिक्षक शिक्षिका लगाएतको उपस्थिति   रहेको थियो

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline