Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद ।


सर्वोच्चले दिएको फैसला स्वागतयोग्य: मौलाना मशहूद ।

कपिलवस्तु । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्का लाई मिठाई खुवाउदै खुश्याली मनाएका छन।

 

कृष्णनगर नपा वडा नं २मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा नेकपा कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलमको अध्यक्षतामा सम्पन्न भएकाे थियो। कार्यक्रमका प्रमुख अतिथी अब्दुल सबुर विशिष्ट अतिथि लुम्बीनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी अतिथिमा राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की,गणेश प्रसाद बन्जाडे, अल्हाज फ़ज़ल महमूद खां(बब्लु खां),संघका सदस्य शैख अब्दुल रहमान मदनी,अकिल अहमद,तुफेल अहमद खां रहेका थिए। कार्यक्रम लाई सम्बोधन गर्दै उपाध्यक्ष नेपालीले उपस्थित सम्पूर्ण कमरेड हरुको स्वागत गर्दै ओली सरकारले चलेको कदम गलत रहेको सर्वोच्च न्यायालयले साबित गरिसकेको बताउदै जनताको जीतको यस घडीमा खुशी व्यक्त नगरिकन रहन नसक्ने बताए।

 

गणतंत्रलाई बचाउन न्यायालयले दिएको न्यायको उक्त दिनलाई न्याय दिवसको रुपमा मनाउन समेत अपिल गरे। सर्वोच्च न्यायालयले दिएको निर्णय अल्पसंख्यक, बहुसंख्यक र सम्पूर्णको लागि हितकारी रहेको र नेपालमा संविधान र न्यायलय माथि जनताले राखेको भरोसा कायमनै रहन सफल भएको समेत जिक्र गरे।केही अराजकतत्व हरुको देशलाई विगर्ना खोजेको तर सर्वोच्च न्यायालयले नेपाल र नेपाली जनताको पक्षमा गरेको फैसलाको स्वागत गर्दै खुशी मनाउन कुनै कसर बाकी नराख्ने संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले बताउनु भयो।

 

बोल्ने क्रममा गणेश प्रसाद बन्जाडेले र नगर अध्यक्ष जावेद आलमले भने कि सर्वोच्चले संविधानको पक्षमा दिएको निर्णयको भव्यरुपमा स्वागत गरि यस खुशीको समयमा सबै लाई मिलेर खुशयाली मानाउनको लागि नगरवासिहरु संग आग्रह समेत गरे। उक्त कार्यक्रममा प्रमुख अतिथी अब्दुल सबुर लाई राष्ट्रीय मदरसा संघ नेपालले दोसल्ला ओढाई सम्मानित समेत गरेका छन। कार्यक्रममा मौलाना अब्दुल नुर, मौलाना जहीर अहमद बरेलवी,नियाज़ अहमद,युवा नेता जुम्मन खां, वसिम खां, पत्रकार सगीर खाकशार लगायतहरुको उपस्थिती थियो।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

शिवराजको राहत वितरण टोली द्वारा  नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शिवराजको राहत वितरण टोली द्वारा नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

ताजा समाचार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

रकमअभावमा उपचारबिहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

कपिलवस्तुमा न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरको सात दिने सूचना

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

शिवराजमा कराते खेलाडी र प्रशिक्षक सम्मानित

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

बिश्वकर्मा समाजकाे प्रथम जिल्ला भेला सम्पन्न

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline