Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

फाल्गुन २५ देखि २७ सम्मशिवराजको रमुवादहमा महाशिवरात्री मेला


फाल्गुन २५ देखि २७ सम्मशिवराजको रमुवादहमा  महाशिवरात्री मेला
सुर्य गुरुङ्ग कपिलवस्तु-शिवराज ९ को रमुवादहमा हुने महाशिवरात्री मेला यस बर्ष फाल्गुन २५ देखि २७सम्म हुने भएको छ । भगवान शिवको आराधना र पुजा संगै भब्य रुपमा हरेक वर्ष हर्सोल्लाषका साथ मनाईने महाशिवरात्री मेलाको तयारीका लागी बुधबार कपिलस्तुको शिवराज ९ को रमुवादहको मेला स्थलमा बसेको भेलाले यस बर्षको महाशिवरात्री मेला फाल्गुन २५ देखि २७ सम्म गर्ने निर्णय गरेको हो ।
कपिलस्तुमा भगवान शिवको शक्ति पिठका रुपमा रहेको पाहाडी उच्च टापुमा अवस्थित ऐतिहासिक तथा प्राचिन धार्मिक महत्वको शिवगढी मन्दिर संगै रमुवादह मन्दिरमा पुजालाई भब्य बनाउने विषयामा भेलाको आयोजना गरिएको हो ।रमुवादहबाट शिवरात्रीका अवसरमा नेपाल तथा भारतका हजारौ भक्तजन शिवगढी मन्दिर पुग्ने मुख्य द्वारको रुपमा रहेको उक्त मेला स्थलमा यस बर्ष फाल्गुन २५,देखि २७ सम्म ३दिन तेस्रो महाशिवरात्री मेला ०७७आयोजना गर्ने तयारी आयोजकले गरेको छ ।यो वर्ष माहाशिवरात्रीमा अन्य वर्षको तुलनामा मेलालाई भब्य रुपमा आयोजना गर्न आफनो तयारीलाई ब्यापक बनाएको छ ।
मेलामा स्थानीय क्लब तथा विद्यालयहरु बीच नृत्य प्रतियोगिता मिक्की माउस,झुला,डाईनोसर,यशियाकै दोस्रो नेपालको पहिलो सिसा नाच,लगायत स्थानीय, तथा रास्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।पर्यटन बिकास सस्थाका अध्यक्ष माल बहादुर घर्ती मगरको अध्यक्षतामा बसेको भेलाले हरी श्रेष्ठको संयोजकत्वमा मेलालाई भब्य र सभ्य रुपमा समपन्न गर्न विभिन्न उपसमिति गठन गरि जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबि बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

कपिलवस्तुका ७ स्थानिय तहमा आज सार्वजनिक विदा

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

अध्यक्ष थापाको पहलमा शंकरपुर ताल निर्माण गर्न १० लाख

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व विद्यालय सुन्दरीकरणमा

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline