Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कश्यप गोतृय अधिकारी बश कपिलवस्तु तेस्रो अधिबेशन सम्पन्न ।


कश्यप गोतृय अधिकारी बश कपिलवस्तु तेस्रो अधिबेशन सम्पन्न ।

शरद अधिकारी चन्द्रौटा । आज अधिकारी बंश थरको कश्यप गोतृय अधिकारी वन्श प्रतिश्ठान जिल्ला कार्य समितिको साधारणसभा तथा तेश्रो अधिबेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा पुन: टुक प्रसाद अधिकारिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमितिको गठन भएको छ।

समितिमा उपाध्यक्ष राम प्रसाद अधिकारी, सचिवमा दुर्गा प्रसाद अधिकारी सह सचिव बुद्धिराम अधिकारी कोसाअध्यक्ष हिमकान्त अधिकारी र सदस्यहरुमा मणिराम अधिकारी, लिलामणी अधिकारी, बिष्णु अधिकारी, अन्जु अधिकारी, चिन्तामनी अधिकारी र लोकनाथ अधिकारी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी रेश्मिराज अधिकारिले हरेक वन्श धर्म सामाजिक सस्कारको इतिहासकि बारेमा बर्तमान अवस्थामा भावी आउने पुस्ताका लागि जानकारी गराए दिनुका साथै संरक्षकत्व तथा जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताए । त्यसै गरि शिवराज नगरपालिकाका  नगर प्रमुख तथा अधिकारी का प्रतिश्ठानका सल्लाहकार नेत्रराज अधिकारिले कश्यप रिषिका सन्तती अधिकारी बन्धुले हामीले सबैको भलो हुने र

एकाअपासमा बन्धुबान्धबत्वा को भावना जगाउन सके मात्र भाबि पुस्तालाइ राम्रो सन्देश जाने बताए ।

त्यसेगरी सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारिले कश्यप रिशीका हामी सन्ततिले राम्रो कामको लागि सधैब हामी र भाबी पुस्ताको लागि राम्रो सत्कर्ममा लाग्न अनुरोध गरे ।

भेलामा वन्श प्रतिश्ठान का अध्यक्ष टुकलाल अधिकारीले बार्शिक प्रतिबेदन पेश गर्दै अधिकारिको पुस्ताको इतिहासको बिकाशको सम्क्षिप्त जान्कारी गराए ।

कोषाध्यक्ष राम प्रसाद अधिकारिले आर्थिक प्रतिबेदन पेश गर्दै हाल ४२ हजार रकम बचत रहेको जान्कारी गराए । कार्यक्रम प्रतिश्ठानका केन्द्रिय सदस्य रेश्मिराज अधिकारिको प्रमुख आतिथ्यमा सल्लाहकारहरु नेत्रराज अधिकारि र सुर्य प्रसाद अधिकारिको बिशिस्ट अतिथिमा सन्चालन भएको कार्यक्रममा निर्वाचन मण्डलका सम्योजक रेश्मिराज अधिकारिले निर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाइ सपथ ग्रहण कार्यक्रम गौतम बुद्ध नपा गोरुसिङेमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline