Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

विद्यालयमा आधारीत रुपान्तरण कार्यक्रमको मेयर उपमेयरले गरे संयुक्तअनुगमन ।


विद्यालयमा आधारीत रुपान्तरण कार्यक्रमको मेयर उपमेयरले गरे संयुक्तअनुगमन ।

केशव बेल्वासे । कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ बानियाभारमा रहेको सरस्वति माध्यमिक विद्यायलयमा सञ्चालित रुपान्तरण कार्यक्रमको आज संयुक्त अनुगमन गरीएको छ ।

सिदार्थ सामाजिक विकास केन्द्र र युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित विद्यालयमा आधारीत रुपान्तरण कार्यक्रम शिवराज नगरपालिकाका ७ वटा सहित कपिलवस्तु जिल्लाभरबाट २१ वटा विद्यालयमा सञ्चालित छ । विद्यालयमा आधारीत रुपान्तरण कार्यक्रम अन्तरगत एउटा विद्यायलबाट ४ जनालाई अगुवाको रुपमा छनोट गरी तिनिहरुलाई तालिम दिएर तालिममा सिकेका कुरालाई विद्यालयमा १७ वटा शुक्रबार सम्म २५ जनाको समुहमा छलफल गराउदै आएको छ । जस अन्तरगत आज सरस्वति माध्यमिक विद्यायलयको अनुगमन गरीएको हो ।

अनुगमन गर्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले परिर्वतन भनेको आफैबाट सुरु गर्नुपर्ने बताउँदै जिवनको लक्ष्य के हो र लक्ष्य प्राप्तिका लागी के गर्नु पर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउन भयो । उँहाले सिकेका कुरालाई दैनिक रुपमा प्रयोग गर्दै जानु पर्ने बताउनुभयो ।

यस्तै अनुगमनकै क्रममा सिदार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले किशोर किशोरीहरुको परिर्वतन उनिहरुबाटै अगाडि बढाउने कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुभयो । किशोर किशोरीहरुलाई जिवन उपयोगि सिपहरु सिकाउन सकियो भने उनिहरुको जिवन परीर्वतनमा सहज हुने भएकोले रुपान्तरण प्याकेज बनेको बताउनुभयो ।

यसको मुख्य उदेश्य भनेको बाल विवाहलाई न्युनिकरण गर्ने र किशोर किशोरीको जिवनमा आउने समस्यालाई समाधान गर्ने क्षमताको विकास गर्ने भएको घिमिरेले बताउनुभयो । यस्तै सरस्वति माध्यमिक विद्यायलयका शिक्षिका हरीकला के सिले यो कार्यक्रमले किशोर किशोरीहरुलाई कुलत र र्दुव्यसनिमा लाग्नबाट बचाएको र समय सान्दभिक भएको बताउनुभयो ।

अनुगमन कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारु, शिवराज नगरपालिका प्रमुख प्रसासकिय अधिकृत गणेश प्रसाद अर्याल, शिक्षा शाखा प्रमुख लोकराज पन्थि, शिक्षा अधिकृत पुर्ण बहादुर विश्वकर्मा, कार्यपालिका सदस्य सि वि गहतराज, सिदार्थ सामाजिक विकास केन्द्रका त्रिलोचन घिमिरे, युनिसेफ नेपालका माधव बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनिराम बुढा मगर लगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline