Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मदरसा शिक्षा सरकारी विद्यालय सरह गर्न संघको माग।


मदरसा शिक्षा सरकारी विद्यालय सरह गर्न संघको माग।

शहबाज खान, कपिलवस्तु, फाल्गुन ६ । लामो समय देखि नेपालमा मुस्लिम समुदायहरुले बसोंबास गरेको लामो इतिहास रहेको छ।मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति,भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी लगायतका बिषयहरुमा शिक्षा दिदै आएका छन।

अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिई रहेका छन। तर‌ मदरसा हरुमा पढेका विद्यार्थी हरुको भविष्य अध्यारोमा रहेको छ।

नेपाल सरकारले मदरसामा पढेका विद्यार्थी हरुको बारेमा अहिले‌सम्मा कुनै पहल‌ पनि गरेको ‌छैन र यदि साउदी र खाड़ी देशहरुले नेपालका मदरसाहरुमा पढेका विद्यार्थी हरु लाई आफ्नो देशमा मान्यता दिए छ भने नेपाल सरकारले ति देशमा जानको लागि एनओसी दिएको छैन।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) ले देशलाई नै अस्त व्यस्त बनाइएको छ शिक्षा क्षेत्रमा ठूलो प्रभाव परेको छ नेपाल सरकारले कोरोना भाइरस बाट बच्न र बचाउनको लागि शिक्षाक्षेत्रमा दिएको गाईड लाईनको पूर्ण पालना मदरसा हरुले पनि निरन्तर गरि रहेका
छन।

नेपाल सरकार ले चरण बद्ध रुपमा फॉन्ट लाइनमा खटेर काम गर्ने व्यक्तिहरु लाई कोभिड भ्याक्सिन प्रदान गरेको कार्य ज्यादै प्रसंसानीय छ । सरकारले राम्रो काम शुरुवात गरेको छ त्यसको लागि राष्ट्रीय मदरसा संघ नेपालले धन्यवाद दिएको छ।नेपालमा अल्पसंख्यक मुस्लिम समुदायका बाल बालिकाहरुले अध्ययन गर्ने मदरसाहरु प्रति नेपाल सरकारले त्यति ध्यान दिएको छैन स्पष्ट देखिन्छ।मदरसा हरुमा मौलाना दरबन्दी अनुमति र अनुदानमा निकै भेदभाव गरेको छ।

फलस्वारूप मदरसा शिक्षालाई प्रभावकारी बनाउन सकिएको छैन। मदरसामा अध्ययन गर्ने मौलाना तथा विद्यार्थिहरु आर्थिक रुपमा धेरै पिडामा छन।न्यून आर्थिक अवस्थाले गर्दा पिडामा रहेको मौलाना तथा विद्यार्थीहरु लाई कोभिड१९ को महामारीले झन पिडा थापिएकोछ तसर्थ मदरसामां अध्यापन गराउने विद्यार्थी हरुलाई कोभिड भ्याक्सिन लगाउन अत्यन्त आवश्यक रहेको भन्दै हिजो राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैसे मक्की,लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायतको टोलीले स्वास्थ्य तथा जनसंख्या मंत्रालयका माननीय मंत्री हृदेश त्रिपाठी संग भेंट गरि भ्याक्सिन उपलब्ध गराउनको लागि मांग गरे र परराष्ट्र मंत्रालयका माननीय मंत्री प्रदीप कुमार ज्ञावाली संग भेंट गरि विद्यार्थी हरु लाई एनओसी उपलब्ध गराउनको लागि मांग गर्दै मांग पत्र समेत बुझाएको कुरा नेपालीले बताए का छन।

भेंट घाटको क्रममा शहरी विकास मंत्रालयका माननीय मंत्री प्रभु शाह संग भेंट गरि मदरसाको शिक्षा र बिकास बारे पनि कुरा गरेको नेपालीले बताएका छन।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यू डायमन्ड भिड्दै

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पखेटामा समस्या आउँदा यति एअरको विमान दुर्घटना

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पूर्वनगरप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत पदको परीक्षा स्थगित

शाखा अधिकृत पदको परीक्षा स्थगित

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline