Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराज नगरपालिका वडा न ३ लाई कृषि प्रविधि मैत्री बनाउने वडा अध्यक्ष सापकोटा ।


शिवराज नगरपालिका वडा न ३ लाई   कृषि  प्रविधि मैत्री बनाउने वडा अध्यक्ष सापकोटा ।

चन्द्रौटा कपिलवस्तु । कृषि क्षेत्रमा आत्म निर्भर हुन युवा कृषकहरुलाई शिवराज नगरपालिका वडा न ३ ले वडाको बजेट वाट ४९ वटा घास काटने मेसिन ३ वटा सिचाईको लागि मोटर र ६ वटा धान काटने मेसिन शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्तरुपमा सामाग्री वितरण गरेका थिए ।

वडा न ३ ले प्रत्येक वर्ष कृषिलाई प्रविधि मैत्री बनाउने भनि हाल सम्म वडा वाट ३० लाख रुपैया विनियोजन गरेको सापकोटाले बताए । वडा न ३ लाई प्रत्येक वर्ष कृषिमा अधारित कृषि प्रवधि युक्त सामाग्री वितरण गरि वडालाई कृषि प्रविधि मैत्री बनाउने वडा अध्यक्ष सापकोटाले बताए ।

सामाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले वडा न ३ ले किसानहरुको  कृषकको आय आर्जनमा वद्धि गर्न सामाग्री वितरण आवश्यक रहेको बताए ।  कृषक र वडा कार्यालयको ६०/ ४० को अवधारणामा सामाग्रि वितरण गरिएको हो । पालिका भित्रका मुख्य आम्दानिको श्रोतनै कृषि भएकोले यसलाई टेवा दिने प्रयास राम्रौ भएको बताए ।

शिवराज नगरपालिका वडा न ३ ले कृषकको माग अनुसार कृषि कार्यमा सहयोगका लागि सामाग्री वितरण गरिएको वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । वडाको प्रत्येक गाँउमा समेटने गरि  सामाग्री वितरण गरिएको सापोटाले बताए ।

कार्यक्रम स्वास्थ्य चौकी इन्चास जितेन्द्र वि सि को संचालन नगरप्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता र वडा अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline