शिवराज चन्द्रौटा । शिवराज नगरपालिकाको चन्द्रौटामा राष्ट्रिय मानव अधिकार प्रतिषठान कपिलवस्तु शाखाको नियमित बैठक आज चन्द्रौटाम सम्पन्न भएको छ । बैठकले फागुण महिनाको १५ गते विश्व गैरसरकारी संस्था दिवश मनाउने निर्णय सहित सदस्यता वितरण गर्ने र वार्षिक भेला गर्ने प्रतिक्ष्ठानका सभापित विष्णु प्रसाद खतिवडाले बताए ।