Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजको वडा न १. मा नौमुरे आयोजनाको वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाई ।


शिवराजको वडा न १. मा नौमुरे आयोजनाको वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाई ।

शिवराज,चन्द्रौटा,कपिलवस्तु।
नौमुरे बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययनको लागि सार्वजनिक सुनुवाइ गरिएको छ । नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग, सानोगौचरण, काठमाडौको आयोजनामा रहेको सार्वजनिक सुनुवाईमा सिनियर डिभिजन इन्जिनियर गोपी प्रसाद शाह, हरिबहादुर खत्री, इन्जिनियर शंकर बहादुर साउद लगायतले योजनाको प्रभाव मूल्यांकनबारे जानकारी गराएका थिए ।

सार्वजनिक सुनुवाइमा नौमुरे बहुउद्देश्यीय आयोजना, बन्ने जलविद्युत आयोजनाहरु र कपिलवस्तुमा प्रस्तावित सिंचाइ आयोजनाले पार्ने सकारात्मक र नकारात्मक प्रभावहरुलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउन सुझाव आएको थियो । कार्यक्रमका बीच शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बहुउद्देश्यीय आयोजना समग्र कपिलवस्तुका लागि महत्वपूर्ण रहेकाले यसलाई जतिसक्दो चाडो निर्माण शुरु गर्नुपर्ने धारणा राखेका थिए । साथै आयोजना सफल बनाउन नगरबासीहरुको भरपूर साथ र सहयोग रहने नगरप्रमुख अधिकारीले प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाबारे प्रतिबेदन अध्ययन टोलीका प्रमुख र प्राबिधिकहरुले सम्बोधन गरेका थिए ।

शिवराज नगरपालिका १ नम्बर वडा कार्यालयको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइमा वडा अध्यक्ष जगतबहादुर जिसीले आफ्नो वडाका साथै सिंगो नगरबासीका लागि योजना उपलब्धीमूलक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरी, वडा नं. ८ का वडाध्यक्ष शंकर अहिर लगायत विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline