Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

भूमिहिन दलित,भुमिहिन सुकुम्बासीहरुले छिटै लालपुर्जा पाउने नगर प्रमुख अधिकारी ।


भूमिहिन दलित,भुमिहिन सुकुम्बासीहरुले छिटै लालपुर्जा पाउने नगर प्रमुख अधिकारी ।

शिवराज नगरपलिकाका नगर प्रमुख नेत्रराज अधिकारी अब छिटै भूमिहिन र दलित सुकुम्बासीहरुले लालपुर्जा पाउने बताएका छन् । भूमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न निर्माण गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले कपिलवस्तुको शिवराज नगरपालिकाको वडा न ५ को सभाहल राखिएको अभिमुखिकरण कार्यक्रममा अब छिटै सुकुम्वासिहरुको समस्या समाधान हुने विषयमा सरोकारवालाहरुलाई ढुक्क हुन अधिकारीले आग्रह  गरे  । कपिलवस्तु जिल्ला को शिवराज नगरपालिका मा आयोगले स्थानिय तहका पदाअधिकारी र  सरोकारवालाहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अभिमुखिकरण कार्यक्रमको सफलताको शुभकामना दिदै शिवराज नगरपालिकाको उपमेयर शिवकुमारी थारुले स्थानीय तहलाई भुमिहिनको लगत संकलन गर्नका एकाई कार्ययालयको स्थापना गरि एकाईलाई चाहिने कर्मचारी नियुक्त गरि सकेको बताइन् । अभिमुखिकरण कार्यक्रम समापन्न सत्रमा बोल्दै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले

सरकारले बलियो आयोग निर्माण गरेको र आफुले निर्वाचन को बेला गरेको बाचा पुरा हुन लागेको उल्लेख गर्दै जिल्लामै बढी शिवराज नगरपालिकामा भुमिहिन सुकुम्बासी समस्या रहेको र त्यसको समाधानका लागि नगरपालिकाले छिटो छरितो तरिकाले आफ्नो काम गर्ने बताए ।

बिगतका आयोग कानुनी रुपमा बलियो आधार मा निर्माण नभए को कारण काम गर्न नसकेको देखिएको तर अहिले को आयोग दरिलो कानुनी आधार बाट निर्माण भएकोले अभुतपुर्व काम गर्ने अधिकारीले दाबी गरे ।

 

भुमि सम्बन्धी ऐन २०७६ को आठौँ संशोधन ०७६ माघ २८ मा लागु भएसँगै आयोगले तीब्रताले काम सुरू गरेको जनाएको छ । कोरोना कारण केही बिलम्ब भएतापनि अब आयोगले सातै प्रदेशमा काम थालेको हो । पहिलो चरणमा एक सय स्थानीय तह छनौट परेको र त्यस मा पनि प्रत्येक प्रदेश का दुई स्थानीय तह गरि १४ तहमा लगत संकलन को काम तुरुन्तै हुने भएको छ ।

त्यसपछि अन्य ८४ तहमा यसै आर्थिक बर्ष मा काम गरिसक्ने आयोगले लक्ष्य राखेको अन्तरक्रिया कार्यक्रमका सहजकर्ता तथा आयोगका कर्मचारी मणी रेग्मीले बताए । स्थानीय निकाय संगै ७७ वटै जिल्लामा काम गर्ने जनाएको छ । आयोगले ९ वटा कार्य विधि निर्माण गरेको र त्यसै टेकेर काम गर्ने रेग्मीले बताए  ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline