Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

किशोरी शसक्तिकरणका लागि दुई दिने गोष्ठी सम्पन्न ।


चन्द्रौटा,शिवराज । किशोरीहरुको सवालमा शिक्षक र धर्म गुरुहरुलाई दुई दिने गोष्ठी शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । समाजमा किशोरीहरुले भोग्दै आएको सकारत्मक र नकारत्मक विभेद कम गर्न गोष्ठिको आयोजना गरिएको गोविन्द धवलले बताए । शिक्षकहरु संगको छलफलमा समाजमा छोराको चाहनाले महिलाहरुको जिवनमा ल्याउने परिमाणहरुको बारेमा गहन छलफल गरिएको धवलले बताए ।

अहिले पनि समाजमा छोरीहरुको सानो उमेरमा विवाह गर्नाले व्यक्तित्व विकास गर्ने समयभन्दा पनि अगावै बाल्यकालमै विवाह गरिदिएको खण्डमा पछि गएर विभिन्न किसिमका दुष्परिणामहरू आउन सक्ने हुनाले सो को बारेमा सजग तथा सावधानी अपनाउना जरुरी रहेको छलफलका सहभागीहरुले बताएका थिए ।

किशोरी शसक्तिकरणका लागि एक दिने गोष्टी शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । पुरुष प्रधान रहेको समाजमा किशोरीहरुको समस्या ब्यापक रहेकोले त्यसलाई न्युनीकरण गर्नकालागी धर्म गुरुको  भुमिका महत्वपुर्ण हुने कुरामा सहभागीहरुको जोड दिएका थिए ।

केयर नेपालको सहयोग र दलित समाजिक विकाश केन्द्रको आयोजनामा संचालित  Tipping परियोजनाले   किशोरीहरुमा रहेको विधमान समस्याहरु समाधानको लागी सकारात्मक भुमीका खेलनु अहिलेको आवश्यकता रहेको प्रति धर्म गुरुहरु सकारत्मक हुदै गएको बताए ।

अहिले किशोरीहरु समाजमा रहेको विधमान कुरितिहरुलाई समाधान गर्नकालागी किशोरीहरु संगठित हुदै गएकोले किशोरीमाथि हुने गरेको सवै प्रकारका हिँसाहरुमा कमी आउन थालेकेो विषय सकारत्मक संकेत भएको सहभागीले बताए ।

कार्यक्रमको सहजीकरण केयर नेपालका शिक्षा विद्ध शितेस तिवारी दलित समाजिक विकाश केन्द्रका गोविन्द धवल र संगिता चौरसियाले सहजीकरण गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

झारफुकको बाहानामा बलात्कार गर्ने वाणगंगाका एक युवक पक्राउ

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline