Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

बिहानी कृषि सहकारीको नवौँ बार्षिक साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न ।


 कपिलवस्तु, माघ १८ बिहानी कृषि सहकारी संस्था लि. बाणगंगा ३ भक्तौली कपिलवस्तुको नवौँ बार्षिक साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष लक्ष्मण आचार्यले सहकारीले गरेका कार्य तथा आगामि कार्ययोजना, सचिव प्रेम बहादुर थापाले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भिमलाल गौतमले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

नवौँ अधिवेशनबाट पुनः लक्ष्मण आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । जसको उपाध्यक्षमा असिम कंडेल क्षेत्री, महिला उपाध्यक्षमा बिमला थापा, सचिवमा प्रेम बहादुर क्षेत्री, सह सचिवमा ईश्वरी खनाल, कोषाध्यक्षमा भिमलाल गौतम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लोक बहादुर थापा क्षेत्री, कुल बहादुर थापा, निर्माया महत क्षेत्री, ऋतु सोमई, बिष्णुदत्त पौडेल, बलराम पौडेल, नारायण प्रसाद तिवारी, यज्ञ प्रसाद गैरे, सृजना घिमिरे अर्याल, सन्तराम थारु र तारा गैरे सर्वसम्मत रुपमा चयन भएका हुन् ।

त्यस्तै ऋण समितिको अध्यक्षमा मनिराम पन्थी तथा विमा समितिको अध्यक्षमा दिवस प्रसाद थापा चयन भएका हुन् । बन्द सत्रको निर्णायक समितिमा संयोजक चक्र बहादुर कुवंर क्षेत्री, सदस्यमा मनिराम पन्थी, पुर्ण प्रसाद पंगेनी रहेका थिए । प्रेम प्रसाद आर्यालको प्रमुख आतिथ्यता, चक्र बहदुर कुवर क्षेत्रीको बिशिष्ट आतिथ्यता, सहकारीका कार्यसमिति सदस्य बलराम अधिकारीको स्वागत मन्तब्य तथा शेयर सदस्य बिष्णु प्रसाद तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

शिवराजको राहत वितरण टोली द्वारा  नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शिवराजको राहत वितरण टोली द्वारा नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline